News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ राजनीति

बचतकर्ताको रकमको सुरक्षित हुनुपर्नेमा सभापति देउवाको जोड

पाटन (ललितपुर), १९ माघः नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सहकारीका बचतकर्ताको रकम सुरक्षित हुनुपर्नेमा जोड दिनुभएको छ । साथै उहाँले सहकारी क्षेत्रका विकृति अन्त्य गर्न जरुरी भएको बताउनुभयो […]

‘जनतालाई सुखी र खुसी बनाउन तीन तहकै सरकारले काम गरिरहेका छन्’ : राष्ट्रपति पौडेल

दमौली (तनहुँ), १६ माघ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली जनतालाई खुसी र सुखी बनाउन तीन तहकै सरकारले काम गरिरहेको बताउनुभएको छ । तनहुँको व्यास नगरपालिका–८ पुलिमराङस्थित सहिद पार्कमा आज आयोजित […]

आज सहिद दिवस

काठमाडौँ, १६ माघ । प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने सहिदको सम्झनामा विविध कार्यक्रम गरी आज सहिद दिवस देशभर मनाइँदै छ । विसं २००७ […]

‘अध्यादेशका भरमा काम गर्दा जनताका अधिकार सङ्कुचित हुनसक्छ’ : अध्यक्ष प्रचण्ड

काठमाडौँ, १५ माघ : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद्मा विचाराधीन विधेयक फिर्ता नलिइकन अध्यादेश ल्याउँदा देशमा नयाँ चुनौति उत्पन्न हुन सक्ने बताउनुभएको छ […]

विप्लव नेतृत्वको पार्टीले सञ्चालनमा ल्यायो ‘सी व्यापार केन्द्र’

काठमाडौँ, १४ माघ : नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्नो पार्टीले उत्पादन गरेको कृषि तथा पशुजन्य उत्पादन बिक्री गर्न राजधानीमा ‘सी व्यापार केन्द्र’ सञ्चालनमा ल्याएको छ । बूढानीलकण्ठ नगरपालिकाको […]

‘देशको राजनीतिक अवस्था सहज छैन’: अध्यक्ष प्रचण्ड

कर्णाली, १० माघः नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको राजनीतिक अवस्था सहज नभएको बताउनुभएको छ । आज बिहीवार सुर्खेत विमानस्थलमा प्रेस सेन्टर सुर्खेतद्वारा आयोजित पत्रकार भेटघाटमा बोल्दै अध्यक्ष […]

‘शिक्षा नै मुलुक विकास र समृद्धिको मुख्य आधार’ : अध्यक्ष प्रचण्ड

गोरखा, ७ माघः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा नै मुलुक विकास र समृद्धिको मुख्य आधार भएको बताउनुभएको छ । गोरखा नगरपालिका–८ आहालेस्थित श्री सरस्वती […]

‘दुई दलीय शक्तिको अभ्यास स्वीकार्य हुँदैन’

दमौली (तनहुँ), ५ माघ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले दुई दलीय शक्तिको अभ्यास स्वीकार्य नहुने बताउनुभएको छ । शनिबार आज आयोजित तमु राष्ट्रिय मुक्ति मोर्चा […]

चन्द नेतृत्वको नेकपाले विचार मिल्ने राजनीतिक दलसँग सहकार्य गर्ने

काठमाडौँ, १६ पुसः नेपाल कम्युनिष्ट पार्टीले क्रान्तिकारी ध्रुवीकरणलाई तीव्रता दिने निर्णय गरेको छ । गत मङ्सिर २७ देखि यही पुस २ गतेसम्म कपिलवस्तुमा बसेको सो पार्टीको नवौँ केन्द्रीय समितिको छैटौँ […]

अखिल (क्रान्तिकारी)मा ३२ वर्ष उमेर हद

काठमाडौँ, १५ पुस : नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी)को नेतृत्व चयनमा उमेर हद लाग्ने भएको छ । अखिल (क्रान्तिकारी)को प्रमुख निर्वाचन अधिकृत मुक्तिनारायण प्रधानका अनुसार, उमेर हद लगाउने पक्षमा […]