
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
५‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
६‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
७छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
८ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
९मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
१०सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
११बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
१२‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
काठमाडौँ । जनता समाजवादी पार्टी सरकारमा सामेल भएसँगै मन्त्रिमण्डल हेरफेर भएको छ । । प्रधानमन्त्री केपी शर्मा ओलीले हाल मन्त्रिपरिषदमा रहेका चार मन्त्री बाहेक सबैलाई हटाउँदै छन् । अर्थमन्त्री विष्णुप्रसाद पौडेल, कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठ, शिक्षा तथा विज्ञान प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ र भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वाङ बाहेक सबै मन्त्री हट्दैछन् ।
उपप्रधानमन्त्रीमा जसपाका राजेन्द्र महतोसँगै अर्थमन्त्री समेत रहेका विष्णुप्रसाद पौडेल र अर्का एमाले नेता रघुवीर महासेठ पनि उपप्रधानमन्त्री हुने पक्का भएको छ । ’विष्णु पौडेल र रघूवीर महासेठ उपप्रधानमन्त्री बन्दै हुनुहुन्छ । बाँकी मन्त्रीहरू पनि फेरिन सक्ने सम्भावना रहेको छ,’ बालुवाटार स्रोतले जानकारी दिएको छ । त्यस्तै केही मन्त्रीहरू पनि हेरफेर गरिन लागिएको छ । एमालेबाट सरकारमा जानेमा शेरबहादुर तामाङलगायत रहेका छन् । नेता तामाङलाई स्वास्थ्यमन्त्रीको जिम्मेवारी दिईदैंछ ।
जसपा नेता महतो उपप्रधानमन्त्री भएपछि मधेसमा पार्टी कमजोर नहोस् भन्नका लागि नेकपा एमालेका स्थायी कमिटी सदस्य महासेठलाई उपप्रधानमन्त्री बनाउन लागेको स्रोतको दावी छ । यसअघि ओली मन्त्रीपरिषद्मा महासेठकी पत्नी जुली महतो मन्त्री थिइन् ।
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
५‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’