News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

‘एकीकृत जनक्रान्तिमा सुरक्षा निकायका हतियार दलालतिर सोझिने छन्’

पोखरा । एकीकृत जनक्रान्तिमा सेना र प्रहरी राष्ट्रियताका पक्षमा लडिरहने भन्दै सेना पुलिसको हतियार प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी तर्फ नभई दलालहरु तिर फर्कने नेकपा कास्की जिल्ला इन्चार्ज पुर्णजित पुन ‘उभार’ले […]

सरकार परिवर्तन हुँदैन : प्रवक्ता गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकार परिवर्तनको अभ्यासमा नलाग्न दलहरुलाई आग्रह गर्नुभएको छ । कम्प्युटर एसोसिएशन नेपाल महासङ्घको २७औँ वार्षिक साधारणसभाको यहाँ आज उद्घाटन गर्दै उहाँले जनताको […]

धार्मिक पर्यटनका धेरै सम्भावना बोक्दै आँधिमूल

वासुदेव पौडेल गण्डकी । पृथ्वी राजमार्गअन्तर्गत आबुखैरेनी गाउँपालिकाको वडा नं १ सत्रसय फाँटबाट १५ मिनेटमा नै पुग्न सकिने धार्मिक पर्यटकीय गन्तव्य हो आँधिमूल । प्यागोडाशैलीको मन्दिर, पार्क, दुई वटा पोखरी […]

सहिद, घाईते तथा वेपत्ता परिवारलाई सम्मान

लमजुङ । जनयुद्धको आधारभूमि पूर्वी लमजुङको दुधपोखरी गाउँपालिकाको विचौर र ईलाम पोखरीमा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले सहिद तथा वेपत्ता परिवारलाई सम्मान गरेको छ । सहिद सप्ताह कार्यक्रम सुरु गर्दै नेत्रविक्रम […]

परीक्षा उत्तीर्ण भएको महिना दिनमा चालक अनुमतिपत्र पाइने  

काठमाडौँ । नयाँ चालक अनुमतिपत्रका लागि फाराम भर्नेको सङ्ख्या पाँच लाखभन्दा बढी हुँदा यातायात व्यवस्था विभागले अनुमतिपत्रको परीक्षा पास गरेका सेवाग्राहीलाई एक महिनाभित्रमा अनुमतिपत्र दिइसक्ने योजना बनाएको छ । ठूलो […]

अनुदानको रकम हत्याउन फर्जी किसानहरुको होडबाजी

वीरगञ्ज । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत पर्सामा रहेको परियोजना कार्यान्वयन एकाइ (तरकारी जोन) ले किसानहरुलाई तरकारी खेतीका लागि ५० प्रतिशत अनुदान रकम दिन थालेपछि सो रकम हत्याउन नक्कली किसानहरुमा होडबाजी […]

प्रतिबन्धित नेकपाका मुस्ताङ जिल्ला इञ्चार्ज फिल्टर पक्राउ

म्याग्दी । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका मुस्ताङ जिल्ला इञ्चार्ज पदम पुन (फिल्टर) म्याग्दीबाट पक्राउ परेका छन् । म्याग्दीको मालिका गाउँपालिका–२ बाट पुनलाई ईलाका प्रहरी कार्यालय दरवाङको टोलीले बिहीबार साँझ पक्राउ […]

बिरामी बोकेको जिप दुर्घटनामा एकको मृत्यु, चार घाइते

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४ फापरखेतमा बिहीबार राति भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार घाइते भएका छन् । मालिका गाउँपालिका–३ पात्लेबाट बिरामी लिएर बेनीतर्फ आउँदै गरेको […]

नेप्सेमा उच्च अङ्कको गिरावट, बजार पूँजीकरण घट्यो

काठमाडौँ । झण्डै मुलुकको कूल ग्राहस्थ उत्पादन (जिडिपी) बराबर पुगेको बजार पूँजीकरणमा ठूलो गिरावट आएको छ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक लगातार ओरालो लागेपछि बजार पूँजीकरणमा उच्च […]

किर्ते गरेर करोड रुपैयाँ हिनामिना गर्ने लेखा अधिकृत पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले मालपोत कार्यालय भरतपुरका लेखा अधिकृत रिठ्ठे परियारलाई पक्राउ गरेको छ । एक करोड १७ लाख २४ हजार पाँचसय ३८ रुपैयाँ हिनामिना गरेको आरोपमा […]