
१सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
२‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
३इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
४पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
५माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
६मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
७मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
८सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
९रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१०किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
११आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
१२पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
९ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
१०बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
११स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
पोखरा । राज्यले महिनौं भयो लकडाउन थपेको थप्यैं छ । असार महिना पछि लकडाउन केही खुकुलो बनाईएको भए पनि गरिब, मजदुर, विपन्न र सर्वसाधारण जनतालाई भने उस्तै सास्ती छ । न त काम गरेर खान पाईने अवस्था छ, न त राज्यले अति विपन्न र गरिब परिवारमा राहत नै बितरण गरेको छ ।
महिनौंदेखि लकडाउन हुँदा विहान बेलुका कमाएर जिविकोपार्जन गर्ने वर्गहरुलाई ठुलो समस्या परेको छ । लकडाउनको शुरुको चरणमा राज्य र विभिन्न संघसंस्थाहरुले राहत मात्र बाँडेनन्, खाना नै बोकेर शहरभरि डुलिरहे । तर यसपटक न त सरकारले राहत बितरण गर्यो, न त कुनै संघसंस्था नै गरिबको झुपडीमा पुगे ।
पोखरा महानगरपालिकाले अघिल्लोपटक राहत वितरणका नाममा करिब ३ करोड १७ लाख रुपैयाँ भन्दा बढि रकम खर्चियो । लकडाउनको शुरुवातमा एक साता नहुँदै राहत बाँड्न हतारिएको महानगरपालिकाले यसपटक न त राहत नै बाड्यो, न त गरिबका झुपडीमा अन्य संघसंस्थाहरु नै पुगे ।
पोखरा महानगरपालिका वडा नं. १८ स्थित फेवातालको किनारमा बस्दै आएकी ८० वर्षीय वृद्ध सोमती जलारी भन्छिन्–‘ताल बढेपछि जालमा माछा पनि पर्दैन, परे पनि बेच्न जान प्रहरीले दिदैंन । बिरामी भएको १ वर्षभन्दा बढि भयो । औषधी पनि सकिएको छ । औषधी किन्ने पैसा पनि छैन । ६ जनाको परिवारलाई खाना खान नै समस्या परिरहेको छ ।’
८० वर्षकी सोमती आमालाई मात्र होइन, यस्तै पीडाले ५७ वर्षीय जमुना जलारीलाई पनि सताई रहेको छ । लकडाउनका कारण रोजीरोटी गुमेपछि आफ्नो पीडा सुनाउँदै जमुना जलारी भन्छिन्–‘कसैले केही हेरेको पनि छैन । कसैले राहत दिएको पनि छैन । खेती किसान केही छैन । बस्ने बास छैन । खाने गाँस छैन ।’
जनता घरबाट बाहिर निस्किएर जनप्रतिनिधि खोज्दै हिड्ने अवस्था पनि छैन । एकातिर प्रहरी प्रशासनले हिडडुलमा कडाई गरेको छ भने अर्को तर्फ आफ्ना वरपर रहेका विपन्न, गरिब र मजदुर परिवारप्रति जनप्रतिनिधिहरुले नै वेवास्ता गर्दै आईरहेका छन् ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन