
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
९ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
१०गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
११स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
१२बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
पोखरा । कोभिडको महामारीसँगै सरकारी अस्पतालहरुमा धमाधम अक्सिजन प्लान्टको स्थापना हुन थालेपनि निजी तथा सामुदायिक अस्पतालहरु भने अन्यौंलमा नैं रहेका छन् । सरकारले कोरोना संक्रमितको उपचार गर्ने निजी तथा सामुदायिक अस्पतालहरुलाई १५ दिनको अल्टिमेटम दिए पनि अक्सिजन प्लान्ट ल्याउन नसक्दा अन्यौंलता कायमै छ ।
कुनै बेला अक्सिजन नपाएर एकै रातमा कोरोना संक्रमित ८ जनासम्मले ज्यान गुमाएको गण्डकी प्रदेशको राजधानी पोखरामा अहिले भने उपचारका लागि बाहिरी जिल्लाहरुबाट समेत संक्रमितहरु आउन थालेका छन् । यस प्रदेशमा सरकारी, निजी तथा सामुदायिक गरी ३६ वटा अस्पतालहरुमा कोरोना संक्रमितहरुको उपचार भईरहेको छ ।
कोभिडको दोस्रो चरणको महामारीसँगै पछिल्लो समय यस प्रदेशका ११ मध्ये तनहुँ र मनाङ बाहेक ९ जिल्लामा सरकारले अक्सिजन प्लान्टको स्थापना गरिसकेको छ । यस प्रदेशका कतिपय जिल्लाहरुमा अक्सिजन उत्पादन भई विरामीहरुलाई सेवा दिन थालिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा.विनोद विन्दु शर्माले जानकारी दिएका छन् ।
गण्डकी प्रदेश कैं कोरोना संक्रमणको ‘हट स्पट’का रुपमा चिनिएको पोखराको सबैभन्दा ठुलो सरकारी अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा बर्दिया, दाङ, प्युठान, कपिलवस्तु हुँदै काठमाडौंबाट समेत कोरोना संक्रमितहरु उपचारका लागि आउने गरेको निर्देशक डा.शर्माले बताए ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन