
१सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
२रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
३किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
४आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
५पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
६गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
७पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
८सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
९फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
१०कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
११गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१२भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
५रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
६सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
७रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
८रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
९चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
१०रसुवा बाढी : ७८१ जनाको शव भेटियो
११स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
१२‘न्याय र कानून क्षेत्रमा स्तरीय कानूनी शिक्षा र व्यावसायिक सुरक्षाको अभाव’ : महान्यायाधिवक्ता डा. कँडेल
पोखरा । महिनौंदेखिको लकडाउनका कारण विहान बेलुकाको गर्जो टार्न हम्मे हम्मे परेका विपन्न वर्गलाई केसी ग्रुपले निरन्तर सहयोग प्रदान गरिरहेको छ । डेभिजफल युवा क्लबको समन्वयमा केसी ग्रुपले गरिरहेको सहयोग एकद्वार प्रणालीबाट गर्न पर्छ भन्दै केही वडाध्यक्षले लाजै नमानी सूचना समेत जारी गरेका थिए ।
यसको प्रवाह नगर्दै निरन्तर केसी ग्रुपले गरिब, विपन्न, मजदुर तथा असहाय वर्गलाई राहत वितरण गरिरहेको छ । कोरोना महामारीको शुरुवातमा गरिएको लकडाउनका समयमा ३ करोड १७ लाख रुपैयाँ खर्चिएको पोखरा महानगरपालिकाले यसपटक राहत नै वितरण गरेन ।

गाउँ गाउँमा पुगेर राहत वितरण गर्दै आएको केसी समूहलाई यस अघि पोखरा महानगरपालिका वडा नं. २१ ले ‘सस्तो लोकप्रियताका लागि राहत वितरण गरिएको विषय गैरकानुनी छ’ भन्दै लाजमर्दो सूचना जारी गरेको थियो ।
तर गाउँ गाउँमा पुगेर राहत वितरण गर्दै आएको केसी समूहलाई यस अघि पोखरा महानगरपालिका वडा नं. २१ ले ‘सस्तो लोकप्रियताका लागि राहत वितरण गरिएको विषय गैरकानुनी छ’ भन्दै लाजमर्दो सूचना जारी गरेको थियो ।
जनता रोगले भन्दा भोकले मर्न लागेको समयमा केसी ग्रुपले गरेको सहयोग सर्हानीय भएको तर वडा नं. २१ ले निकृष्ट भाषा प्रयोग गरी जारी गरेको सूचना आफैंमा लाजमर्दो र अमानवीय भएका टिप्पणीहरु सामाजिक सञ्जालहरुमा आईरहेका थिए ।

पछिल्लो पटक, केसी ग्रुपले डेभिजफल युवा क्लबले सञ्चालन गरेको फुटबल क्लबमा आवद्ध खेलाडीहरुलाई राहत वितरण गरेको छ । पोखराका युवा उद्यमी किरण केसीले स्वर्गीय बुबा सुर्यबहादुर केसीको स्मृतिमा राहत वितरण गरिरहेको बताए । जस्तो सुकै चूनौंती र अवरोध आए पनि गरिब जनतालाई सहयोग गर्ने कार्य नरोकिने उनले बताए ।




१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
५रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा