News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

सहकारी पीडितको समस्या समाधान गर्न माग

काठमाडौँ, ३१ असार । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सहकारी पीडितको समस्या समाधान गर्न सरकारसँग माग गर्नुभएको छ । प्रतिनिधिसभाको शून्य समयमा उहाँले बचतकर्ताको रकम फिर्ता गराउनका लागि सरकारले विशेष […]

पर्वतका ४० प्रतिशत पिउने पानीमा इ.कोली

पर्वत, ३१ असार । पर्वतमा रहेका पानीका मुहानमध्ये ४० प्रतिशतमा दिसामा हुने जीवाणु ‘इ.कोली’ को मात्रा उच्च रहेको पाइएको छ । जिल्लाका सात स्थानीय तहमा पुगेर नमूनाका रूपमा लिइएका मुहानका […]

सरकारले लागू गर्यो पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली

स्वचालित प्रणालीअनुसार आज राति १२ बजेदेखि लागू हुने गरी साबिकको खुद्रा बिक्री मूल्यमा पेट्रोलमा प्रतिलिटर रु ६ र डिजेलमा प्रतिलिटर रु चार तथा एलपी ग्यासमा प्रतिसिलिन्डर रु १० घटाइएको छ […]

असार सकिँदा गोरखामा ५० प्रतिशतमात्र रोपाइँ

गोरखा, ३१ असार । असारको महिना सकिनै लाग्दा गोरखा जिल्लामा अहिलेसम्म ५० प्रतिशतमात्र रोपाइँ सकिएको छ । अघिल्ला वर्षमा यतिबेला झन्डै ७० प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिने गरेको भए पनि जिल्लामा […]

खहरेखोल्सा झोलुङ्गे पुल : स्थानीयवासीको दिनचर्या सहज बनाउँदै

कास्की, ३१ असार । कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकमा निर्माण गरिएको झोलुङ्गे पुलले स्थानीयवासीको दिनचर्या सहज बनाएको छ । घाचोकको भुजेलथर खहरेखोल्सा खोलामाथि ६७ मिटर लामो झोलुङ्गे पुल निर्माणसँगै वारपारका लागि […]

‘रोयल ट्रेक’लाई प्रवर्द्धन गरिँदै

गण्डकी, ३१ असार । गण्डकी प्रदेशभित्रका विभिन्न पदमार्गमध्येको एक हो ‘रोयल ट्रेक’ । तत्कालीन बेलायती राजकुमार चाल्र्सले विसं २०३९ मा पदयात्रा गरेको यो पदमार्गसँगै प्रदेशमा विश्वकै १० उत्कृष्ट पदमार्गमध्येको अन्नपूर्ण […]

‘पार्टीले समानुपातिक र समावेशीको मुद्दालाई आत्मसात गरिरहेको छ’ : सभापति देउवा 

काठमाडौँ, ३० असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको भावना र मर्मअनुसार पार्टीले समानुपातिक र समावेशीको मुद्दालाई आत्मसात गरिरहेको बताउनुभएको छ । तमू (गुरुङ) सङ्घ नेपाल बागमती प्रदेश भेलाको […]

आज २१०औँ भानु जयन्ती : भानुभक्तको घर खण्डहर

कृष्ण न्यौपाने, दमौली, २९ असार । मेरा इनार, न त सत्तल पाटी केही छन्     जे चिज र धनहरू छन् घरभित्र नै छन्     त्यस घाँसीले कसरी आज दियेछ अर्ति     धिक्कार हो […]

चमेलिया–स्याउले–अत्तरिया प्रसारण लाइनको दोस्रो सर्किट सञ्चालनमा

काठमाडौँ, २९ असार ।  दार्चुला र बझाङका नदी करिडोरमा उत्पादित बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न निर्माण भएको चमेलिया–स्याउले–अत्तरिया एक सय ३२ केभी प्रसारण लाइनको दोस्रो सर्किट सञ्चालनमा आएको छ । […]

चमेलिया–स्याउले–अत्तरिया प्रसारण लाइनको दोस्रो सर्किट सञ्चालनमा

काठमाडौँ, २९ असार । दार्चुला र बझाङका नदी करिडोरमा उत्पादित बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न निर्माण भएको चमेलिया–स्याउले–अत्तरिया एक सय ३२ केभी प्रसारण लाइनको दोस्रो सर्किट सञ्चालनमा आएको छ । […]