
१अन्ततः गण्डकीमा गाँजा खेतीसम्बन्धी विधेयक प्रमाणीकरण
२सहकारी ठगी मुद्दाको शीघ्र न्याय निरूपणका लागि विशेष इजलास गठन गर्न मन्त्रालयको आग्रह
३अफवाह नफैलाउन प्रहरीको आग्रह
४बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
५सांसद पौडेल र पोखरामा मेयर आचार्य बीच चर्कियो विवाद
६२ बोरा युरिया मल ल्याउँदा भारतीय जेलमा थुनिए किसान
७अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
८गाँजा विधेयक गण्डकी प्रदेश प्रमुखद्वारा फिर्ता
९पिपिएलए कास्कीको अध्यक्षमा रुद्र कुँवर
१०विदेश भ्रमण र रोजगारीको प्रलोभनमा ठगी गर्ने दुईजना प्रस्याङबाट पक्राउ
११साढे ७ लाख घुससहित सर्लाही सिँचाइ डिभिजन प्रमुख र मेकानिकल अधिकृत क्वार्टरबाटै पक्राउ
१२गण्डकी प्रज्ञा-प्रतिष्ठान पदाधिकारी नियुक्तिबारे उच्च अदालतद्वारा कारण देखाऊ आदेश
१कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
२गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
३२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
४पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
५वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन
६३५ जिल्लाका ४०० भन्दा बढी मिटरब्याज पीडित सडकमा
७पोखरालाई ‘ग्रिन सिटी’ बनाउने अभियान : फोहोरबाट सिर्जना र आत्मनिर्भरताको नयाँ युगको सुरुवात
८अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
९कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
१०‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार’ बाट भूपाल सम्मानित
११गण्डकीमा कृषि उद्यमशीलताको सम्मान : पाँच उत्कृष्ट कृषक पुरस्कृत
१२‘चमत्कारी’ क्रिस्टलको नाममा अरबौँको सपना देखाएर लाखौँको ठगी : पोखराबाट ६ जना पक्राउ
पोखरा, १९ मंसिर । पोखरामा पछिल्लो समय मोटरसाइकलको ठूलो आवाज (हल्ला) ले सर्वसाधारणलाई निकै सास्ती दिएको थियो। साइलेंसर फेरेर, बडी परिवर्तन गरेर ठूलो स्वर निकाल्ने र रातबिरात हल्ला गर्दै हिँड्ने युवाहरूका कारण स्थानीय बासिन्दा हैरान थिए। यही समस्यालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीले चलाएको विशेष अभियान ‘अप्रेशन ३६५’ अन्तर्गत पछिल्लो समय राहत महसुस हुन थालेको छ।
यही क्रममा मंगलबार (मंसिर १८ गते) वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले ठूलो आवाज निकाल्ने र प्रहरी जाँचको बेला झैझगडा गर्ने चार जनालाई मोटरसाइकलसहित नियन्त्रणमा लिएको छ। उनीहरूमाथि कानुनी कारवाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक तथा सूचना अधिकारी गणेश पाण्डेले जानकारी दिए ।
सूचना अधिकारी गणेश पाण्डेका अनुसार पक्राउ पर्नेहरूमा पोखरा–१४ का २० वर्षीय मनीष केसी (ग २१ प ६१७१ नम्बरको मोटरसाइकल), पोखरा–८ का २२ वर्षीय कृष्ण मल्ल (लु ३० प ५५६१), पोखरा–२४ का २४ वर्षीय मनोज नेपाली (ग २० प २९२२) र पोखरा–१७ का २७ वर्षीय बिशेष पुर्जा (ग १५ प २०४७) रहेका छन् ।
प्रहरीका अनुसार ‘अप्रेशन ३६५’ अभियान सुरु भएयता अहिलेसम्म १८९ वटा यस्ता मोटरसाइकल नियन्त्रणमा लिइ आवश्यक कारवाही गरेर छाडिएको छ। प्रहरीले आम नागरिकसँग पनि सहयोग मागेको छ। यदि तपाईंको गाउँ–टोलमा साइलेंसर फुटाएर आगोको झिल्कासहित ठूलो हल्ला गर्दै हिँड्ने मोटरसाइकल देखिएमा तुरुन्त जानकारी दिन अनुरोध गरिएको छ।
सूचना दिने नम्बरहरू:
नेपाल प्रहरी हटलाइन : १००
ट्राफिक हटलाइन: १०३
नजिकको प्रहरी चौकी वा कार्यालय
‘सूचना दिने व्यक्तिको नाम–ठेगाना पूर्ण गोप्य राखिने छ,’ सूचना अधिकारी प्रहरी निरीक्षक पाण्डेले भने–‘पोखरालाई शान्त र सुरक्षित बनाउन सबैको साथ चाहिन्छ ।’
१कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
२गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
३२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
४पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
५वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन