News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

ट्रकको ठक्करबाट नयाँगाउँ बस्ने अन्जनाको मृत्यु, एकजना घाइते

पोखरा, १६ चैत । स्कुटरलाई ट्रकले पोखराको सभागृह नजिकै आज ठक्कर दिदाँ एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । आज विहान करिब ६ बजेको समयमा ना६ख ४७२५ […]

चुनावी घोषणापत्र : जनता झुक्याउने हावादारी वाचा

रमेश कुमार, खोज पत्रकारिता केन्द्रका लागि दलहरूले मतदाता रिझाउनकै लागि स्थानीय तहको चुनावी घोषणापत्रमा जेजस्ता सपना देखाए, पाँच वर्षपछि पनि ती सपना मात्रै छन्। जनतासामु पूरा नहुने कबोल गरेका दलहरूले […]

विवेकशील साझा पार्टीमा संस्थापन र असन्तुष्ट पक्ष बीच तनाव

ललितपुर, १५ चैत । विवेकशील साझा पार्टीमा संस्थापन पक्ष र असन्तुष्ट पक्ष बिच विवाद चर्किएको छ । आज असन्तुष्ट पक्षले ललितपुरको बखुन्डोलस्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्न लागेको बेलामा […]

६ एसपीको काज सरुवा, गण्डकी सशस्त्र प्रहरी गणमा यादव

काठमाडौं, १५ चैत । प्रहरी प्रधान कार्यालयले ६ जना प्रहरी उपरीक्षक (एसपी)को काज सरुवा गरेको छ । मोरङ, सिन्धुपाल्चोक, पश्चिम नवलपरासी जिल्लासहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल, काठमाडौं उपत्यका प्रहरी […]

१५ वर्षीय बालकले हाँकेको मोटरसाइकल दुर्घटना हुँदा चार बालकको मृत्यु

जनकपुरधाम, १५ चैत । १५ वर्षीय एक बालकले चलाएको मोटरसाईकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार चार बालकको मृत्यु भएको छ । धनुषाको सबैला नगरपालिका वडा नं.१२ रघुनाथपुरमा हिजो राति सवा ८ […]

‘एमाले विभाजनले खण्डहर भएको छ’: महामन्त्री शर्मा

काठमाडौँ, १४ चैत । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमाले विभाजनले खण्डहर भएको बताएका छन् । महामन्त्री शर्माले काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै भने-‘अहिले न तथ्यमा एमाले अघि छ, न […]

कांग्रेस भित्र किचलो, स्थानीय तहमा होइन प्रदेश र संघीय चुनावमा तालमेल गर्न माग

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धनलाई तीन तहकैं चुनावमा लैजान दृढ देखिए पनि पार्टी भित्रै गठबन्धनका विषयलाई लिएर किचलो चलिरहेको छ । स्थानीय तहमा गठबन्धन नगर्ने […]

यसपटकको स्थानीय चुनावमा थपिए साढे ३६ लाख मतदाता

”गण्डकीमा १७ लाख ८९ हजार ४ सय ११ मतदाता रहेकामा ८ लाख ६४ हजार ४ सय ५२ पुरुष र ९ लाख २४ हजार ९ सय ४८ महिला मतदाता छन् । स्थानीय […]

अब साना दललाई पनि आफ्नै चुनाव चिन्ह

काठमाडौं, १४ चैत । आगामी वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा निर्वाचन आयोगले साना दललाई पनि उनीहरूकै चुनाव चिह्न दिने निर्णय गरेको छ । राष्ट्रिय मान्यता प्राप्त दललाई मात्र तिनकै […]

विप्लवको मध्यमार्गी निर्णय : ‘चुनावमा प्रत्यक्ष सहभागी नहुने, बहिस्कार पनि नगर्ने’

काठमाडौं, १४ चैत । नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आफैं प्रत्यक्ष चुनावमा सहभागी नहुने भएको छ । गत ४ चैतदेखि कपिलवस्तुको शिवगढीमा जारी केन्द्रीय समितिको बैठकले महासचिव […]