
१रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
४पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
५गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
६पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
७सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
८फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
९कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
१०गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
११भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१२पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३असई बनाइदिन्छु भन्दै १० लाख ठगी
४व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
५पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
६रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
७सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
८चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
९रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
१०रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
११स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
१२‘न्याय र कानून क्षेत्रमा स्तरीय कानूनी शिक्षा र व्यावसायिक सुरक्षाको अभाव’ : महान्यायाधिवक्ता डा. कँडेल
पोखरा, २५ वैशाख । पोखरा महानगरपालिका–१७ मा कांग्रेसबाट अध्यक्ष पदका उम्मेदवार देवराज आर्चायले स्वास्थ्य र खानेपानीमा जोड दिएका छन् । आज मतदातासँग बोल्दै आचार्यले पोखरा १७ पर्यटकीय गन्तव्य भए पनि खानेपानी र स्वास्थ्यमा अझै पनि उस्तै समस्या रहेकाले आफू निर्वाचित भएपछि यस्ता समस्याबारे उजागर गर्ने आश्वासन दिएका छन् ।
पर्यटकीय हव पनि भएकाले पोखरामा पर्यटकको क्षेत्रमा के कस्ता काम गर्न सकिन्छ भन्ने विषयमा पनि उनले स्थानीय जनतासँगै बसेरै योजना बनाउने योजना रहेको बताएका छन् । एकीकृत समाजवादी र काँग्रेस गठबन्धनबाट अध्यक्ष उम्मेदवार बनेका उनले उम्मेदवार बन्दा पार्टीको तर्फबाट भए पनि निवार्चित भएपछि सवैको साझा अध्यक्ष बनेर काम गर्ने बताएका थिए ।
उनले १७ नम्बर वडामा अझै पनि पिछडिएको बस्ती रहेकाले उनीहरूको दैनिकी सुधारको पक्षमा आफु सधै साथमा रहने बताएका थिए । जनताका साना साना समस्या स्थानीय तहबाटै सम्बोधन गर्न आफू माथिल्लो नेतृत्वसँग लडिरहने उनले मतदातासँग वाचा गरेका छन् ।
यसैगरी, वडा सदस्य पदका उम्मेदवार रन्जिता सुवेदी, गोविन्द बराल, विक्रम भण्डारी र शोभा विकले आफुहरू मतदाताकोमा पुग्दा निकै उत्साह मिलेको बताए । उनीहरूले गठबन्धनका उम्मेदवारलाई मतदान गर्न पनि आग्रह गरेका छन् । यस्तै, स्थानीयले फुस्रेखोलास्थित मोटरेबलपुल बनाउन पनि गठबन्धनका उम्मेदवारसँग माग राखेका थिए ।
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३असई बनाइदिन्छु भन्दै १० लाख ठगी
४व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
५पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान