News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

महावीर पुन तथा अविष्कार केन्द्रलाई एक करोडको पुरस्कार

काठमाडौं, १३ चैत । गैरआवासीय नेपाली संघ (एनआरएनए) र बिबी फाउन्डेसनको संयुक्त पहलमा एक करोडको पुरस्कार महावीर पुन तथा राष्ट्रिय अविष्कार केन्द्रलाई प्रदान गरिने घोषणा गरिएको छ । नेपालको विकासमा […]

देवघाटमा ६३ करोड लगानीमा बन्ने भयो तीनमुखे पुल

काठमाडौं, १३ चैत । नेपालको चर्चित धार्मिकस्थल देवघाटको त्रिशुली नदी र कालीगण्डकी नदीको दोभानमा ६३ करोडको लागतमा तीनमुखे पुल (ट्रिज) बन्ने भएको छ । देवघाटमा तीन जिल्ला (चिवतन, नवलपुर र […]

महासचिव विप्लवको ‘चुनाव उपयोग’को प्रस्ताव अल्पमतमा

चुनावको विपक्षमा रहेका केन्द्रीय सदस्यहरुलाई फकाउनका लागि महासचिव विप्लव र प्रकाण्डले शुक्रबार र शनिबार बैठकै रोकेर जति प्रयास गरे पनि अन्नतः उनीहरु असफल भएका छन् । कपिलवस्तु, १३ चैत । […]

स्थानीय तह निर्वाचन : पर्यवेक्षणका लागि निवेदन दिन आह्वान

काठमाडौं, १३ चैत । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पर्यवेक्षण गर्न चाहने राष्ट्रिय सङ्घसंस्थालाई निवेदन दिन आह्वान गरेको छ । निर्वाचनका क्षेत्रमा अनुभव, विज्ञता, दक्षता […]

एमाले महासचिव पोखरेलको दबाबमा अदालतमै नपुराई छुटे मेयर पाण्डेको छोरा

दाङ, १२ चैत । डेढ करोड बढी ठगिको आरोपमा पक्राउ परेका दाङका ठेकेदार अनुप पाण्डेलाई प्रहरीले छोडेको छ। एमाले महासचिव शङ्कर पोखरेलको दबाबमा मेयर पाण्डेका छोरा अनुप छुटेका हुन् । […]

नेपाल–चीनबीच नौ समझदारीमा के छ ?

काठमाडौं, १२ चैत । नेपाल र चीनबीचको सहकार्यात्मक सम्बन्ध एवम् साझेदारीलाई अझ घनीभूत तुल्याउन दुवै देश सहमत भएका छन् । शनिबार काठमाडौंमा भएको नेपाल–चीन परराष्ट्रमन्त्रीस्तरीय वार्तामा त्यस्तो सहमति भएको हो […]

चीनद्वारा पोखरा क्षेत्रीय विमानस्थल नेपाललाई हस्तान्तरण

पोखरा, १२ चैत । चीन सरकारद्वारा निर्मित पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल शनिबार नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । शनिबार बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई चीनका राज्यपरिषद्का सदस्य एवं […]

गठबन्धन बारे कांग्रेस भित्रै केन्द्रीय सदस्य डा.कोइराला र प्रधानमन्त्री देउवाबीच जुहारी चल्दै

काठमाडौं, १२ चैत । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ हार्ने चुनाव नलड्ने बताउँदै गठबन्धनका विरुद्ध धेरै नबोल्न आफ्ना नेताहरूलाई आग्रह गरेका […]

परराष्ट्रमन्त्री खड्का र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं, १२ चैत । नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले शनिबार नेपालका परराष्ट्रमन्त्री डा. नारायण खड्काबीच औपचारिक भेटवार्ता सुरु भएको छ । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा २० जना चिनियाँ प्रतिनिधिमण्डलसँग […]

हिन्दु संस्कारअनुसार बुबाको काजक्रियामा ६ छोरी

पाल्पा, १२ चैत । पाल्पाको पूर्वखोला गाउँपालिका–२ जल्पामैदानका छ छोरीले बुबाको काजक्रिया गरेर समाजको पुरानो संस्कार तोडेका छन् । स्थानीय रेवत हिस्कीको ६७ वर्षको उमेरमा निधन भएपछि उनका छ छोरीले […]