
१‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
२छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
३सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
४बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
५शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउने
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७पोखरामा आगामी शनिबार पर्वतीय दौड, तयारी अन्तिम चरणमा
८पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
९स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा
१०‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
११पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
१२आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५डुलुवाको अध्यक्षमा योगेश भट्टराई
६‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
७मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
८इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
९मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
१०माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
११आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
१२पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
पोखरा, २५ वैशाख । पोखरा महानगरपालिका वडा नम्बर–१ का नेकपा माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार वडालाई स्मार्ट वडाको रुपमा विकास गर्ने घोषणा गरेका छन् ।
शनिबार घरदैलोका क्रममा स्थानियको घरदैलोमा पुगेका उनले पोखरा–१ लाई स्मार्ट वडा बनाउने बताएका हुन् । उनले समृद्ध वडा बनाउन माओवादी (केन्द्र) बिजयी हुनुको विकल्प नरहेको बताए ।
उम्मेदवार अधिकारीले वडाबासीले युवा नेतृत्व खोजिरहेकाले आफू बिजयी हुनेमा विश्वस्त रहेको बताए । अहिलेका जनप्रतिनिधिहरुको रबैयाको कारण जनताले दुःख पाएको बताउँदै उनले जनतालाई स्थानीय सरकार महसुस हुने गरी काम गर्ने प्रतिबद्धता जनाए ।
उनले वडा न.१ मा बाटो, खानेपानी, सिंचाई, आवास, शिक्षा, भौतिक पूर्वाधार वातावरण मैत्री पुर्वाधार, स्वास्थ्य क्षेत्र साथै उत्पादनमुखि क्षेत्रमा परिणाममुखी काम गर्ने बताए ।
वडाध्यक्षका उम्मेदवार अधिकारीले वडावासीका समस्याहरु साथै शिक्षा, स्वास्थ्य, कृषिलगायतका क्षेत्रमा विकृति र विसंगति छाएको बताउँदै आफू निर्वाचित भएमा त्यस्ता विकृति, विसंगतिबिरुद्ध कडा कदम चाल्ने, सुशासन कायम गर्ने बताए ।
उनले सुकुम्बासीहरुलाई लालपुर्जा प्रदान गर्नका लागि आवश्यक कार्यहरु गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । उनले भने,‘एकपटक मलाई मौका दिनुहोस् । तपाईंले हामीलाई मतदान गरेर बिजय गराएकोमा गर्व गर्न लायक काम गरेर देखाउने छौं ।’
उनले आफूसहित माओवादीका अन्य उम्मेदवारहरुलाई गोलाकार घेराभित्र रहेको हसियाँ हतौडा चिन्हमा मतदान गरी आफ्नो टिमलाई विजयी गराउन आग्रह गरे ।
पोखरा–१ मा माओवादी केन्द्रबाट वडाध्यक्षमा भानुभक्त अधिकारी, महिला सदस्यमा मीना कोइराला, दलित महिला सदस्यमा कल्पना दमाई तथा खुल्ला सदस्यमा रुद्रप्रसाद लुईटेल र धनबहादुर तामाङ उम्मेदवार छन् ।