
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०तिब्बतर्फ ताल पुन: फुट्यो
११सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
१२सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
दाङ, २५ मंसिर । हनी ट्रयापमा पारेर करोडौं ठगी गर्ने उद्देश्यले धम्की दिने दुई महिलासहित एक पुरुषलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । प्रेम सम्बन्धको नाटक गरेर करोडौं रकम वार्गेनिङ गरेको आरोपमा गढवा गाउँपालिका ६ घर भई हाल तुलसीपुर उपमहानगरपालिका ६ दशरथ टोलमा बस्ने ३५ वर्षीया अनुष्का सिंह भन्ने कृष्णा गहतराजसहितको टोलीलाई प्रहरीले पक्राउ गरेको हो ।
यसरी पक्राउ पर्नेहरुमा तुलसीपुर १८ ग्वारखोलाकी ३८ वर्षीया कृष्णाकुमारी बस्नेत र घोराही उपमहानगरपालिका १० नारायणपुरका २६ वर्षीय जनक भनिने रुद्रबहादुर केसी रहेका छन् । पीडित भनिने दाङका ४५ वर्षीय विवाहित पुरुषसँग डिर्भोस गरेर बसेकी एक महिला कृष्णा गहतराजले सामान्य चिनजानपछि रकम असुल्न थालेकी थिईन् ।
पछि उनले आफूले भनेजति पैसा नदिए बलात्कारको आरोपमा फसाई दिने भन्दै घरजग्गा किनिदिन ५ करोड रुपैयाँ बार्गेनिङ गर्दै आईरहेकी थिईन् । अन्य दुईजना समेत मिलेर पीडितको घर परिवारलाई समेत टर्चर दिन थालेपछि यो घटना प्रहरीकोमा आईपुगेको हो ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता एवं डिएसपी राजनकुमार गौतमका अनुसार उनीहरूले एक पुरुषसँग बार्गेनिङ गरी ठूलो रकम लिन खोजिरहेको अवस्थामा मंसिर १६ गते पक्राउ गरी थप अनुसन्धान अगाडि बढाईएको हो ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन