News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

सराङकोटमा खानेपानी आयोजना शुरु  

पोखरा । लामो समयदेखि खानेपानीको समस्या भोगेका पोखरा महानगरपालिका वडा नं. १ र २ का उत्तरी भेग तथा वडा नं. १८ का दक्षिणी क्षेत्रका सर्वसाधारणले आगामी एक वर्षभित्र खानेपानीको सुविधा […]

मनाङमा थप पर्यटन पूर्वाधार विकास गरिने

मनाङ । संस्कृति, पर्यटन तथा उड्डनमन्त्री योगेशकुमार भट्टराईले विश्वकै अग्लो स्थानमा रहेको ताल तिलिचोलगायत अन्य पर्यटकीय गन्तव्यको स्थलगत भ्रमण गर्नुभएको छ । काठमाडौँबाट हेलिकप्टर चार्टर गरी यहाँ आइपुग्नुभएका उहाँले तिलिचो […]

दुर्घटनामा ज्ञवालीको मृत्यु 

रामपुर ।   पाल्पामा मोटरसाइकल दुर्घटनाबाट आज एक जनाको मृत्यु भएको छ । रिब्दीकोट गाउँपालिका –३ सिरुखर्कस्थित पाल्पा –गुल्मी पक्की सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा तानसेन –१४ अर्गलीका मोटरसाइकल चालक ३९ वर्षीय हरिप्रसाद […]

बेगनासतालका सुरसिंहको अवस्था गम्भिर, बोत्तलले हान्ने जुठ्ठे पक्राउ

पोखरा । पछाडिबाट आएर बियरको बोत्तल प्रहार गरी घाईते बनाउने जुठ्ठे लामालाई प्रहरीले पक्राउ गरेको छ । आज दिउँसो ११ बजेको समयमा पोखरा महानगरपालिका वडा नं. ३१ बेगनासतालस्थित वर्ष ६१ […]

चुरोट सल्काउने क्रममा ग्याँस लिक हुँदा आगलागी, ४ जना घाईते

पोखरा । पोखरा महानगरपालिका वडा नं. १९ पुरन्चौरस्थित सिता गौतमको घरमा आगलागी हुँदा चारजना व्यक्तिहरु घाईते भएका छन् । आज दिउँसो ४ बजेको समयमा १ तले टिनको भएको कच्ची घरमा […]

कोरोना सङ्क्रमण निको हुने दर ७६ दशमलव ९ प्रतिशत   

काठमाडौँ । पछिल्लो २४ घन्टामा मुलुकभर दुई हजार ५०८ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नौ हजार दुई सय ७९ मा पिसिआर परीक्षण गर्दा उक्त […]

पिसीआर परीक्षण हुने भएपछि मजदुरको आन्दोलन स्थगित

दमौली ।  पिसीआर परीक्षण गर्ने सहमतिपछि तनहुँ जलविद्युत् आयोजनाका मजदुरले आन्दोलन स्थगित गरेका छन् । तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत सिनो हाइड्रोले परिचालन गरेका मजदुरको पिसीआर परीक्षण हुने भएपछि शुक्रबारदेखि शुरु आन्दोलन आज […]

आचार्यको नेतृत्वमा मनिङ्ग ग्लोरी स्कुलमा भूपू विद्यार्थी मञ्च

सञ्चय आचार्य पोखरा । साविक भरतपोखरी गाविस हाल पोखरा महानगरपालिका वडा नं. ३३ मा मनिङ्ग ग्लोरी एकेडेमीक स्कुलमा कपिल आचार्यको नेतृत्वमा भूपू विद्यार्थी मञ्च गठन गरिएको छ । मञ्चको उपध्यक्षमा […]

पल्लोटारीका बाढीपीडितलाई २१ लाख रुपैयाँ सहयोग 

लमजुङ। गत साउन ७ र ८ गते मस्र्याङ्दी गाउँपालिका-३ तरापु पल्लोटारीमा आएको अविरल वर्षासँगैको बाढीपहिराले पीडितलाई रु २१ लाख एक हजार १७६ र ३६ पैसा आर्थिक सहयोग गरिएको छ । […]

बालबालिकामा सिसाजन्य पदार्थको असर बढी

विभिन्न प्रकारका रङ्ग र मानिसले प्रयोग गर्ने सौन्दर्यका सामग्रीमा सिसाजन्य अर्थात टल्कने पदार्थ हुनेहुँदा यसले मानवको शरीरमा असर गर्ने” ललितपुर । बालबालिकामा सिसाजन्य पदार्थको असर बढी पर्ने गरेको पाइएको छ […]