News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

नवरात्रको सातौँ दिन कालरात्रि देवीको पूजा आराधना गरिँदै   

काठमाडौँ । नवरात्रको सातौँ दिन आज दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमी अर्थात् दुर्गा पक्षको सातौँ […]

गोरखाबाट हनुमानढोका दरबारका लागि पठाइयो फूलपाती   

गोरखा । गोरखा दरबारस्थित दशैँघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ । विधिपूर्वक पूजाअर्चना गरी दरबारका सुसारेले आज बिहान ९ः१० बजेको शुभसाइतमा फूलपातीसहितको डोली काठमाडौँ पठाएका हुन् । […]

विश्वमा कोरोना संक्रमितको संख्या ४ करोड १९ लाख नाघ्यो

वासिङ्टन  (एएनआइ) ।  विश्वमा कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको संख्या चार करोड १५ लाख नाघेको जोन्स हप्किन्स विश्व विद्यालयले दिएको पछिल्लो अपडेटमा जनाएको छ । उक्त विश्वविद्यालयका अनुसार विश्वभरी चार […]

कोरोना संक्रमितको उपचार निशुल्क भन्ने मुख्यमन्त्री गुरुङको गफैमात्र !

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको निर्णय केबल गफैमा मात्र सिमित हुन पुगेको छ । कोरोना संक्रमितको उपचार र परीक्षण निशुल्क गर्ने भनेर सञ्चारमाध्यमहरुमा छाईरहेका मुख्यमन्त्री गुरुङ गफै गर्नैमा […]

अन्तर्राष्ट्रिय कलाकारका मूर्ति प्रतिस्थापन

बागलुङ ।  गलकोट नगरपालिका–५ टेउवामा भएको अन्तर्राष्ट्रिय आधुनिक मूर्तिकला कार्यशालामा कुँदिएका १५ मूर्ति प्रतिस्थापन गरिएको छ । निर्माणाधीन खुला मूर्तिकला सङ्ग्रहालयमा मूर्तिको प्रतिस्थापन गरिएको हो ।  कोभिड–१९ को विषम स्थितिले […]

गण्डकी प्रदेशमा २४ घण्टामा ८४ सङ्क्रमित थपिए 

पोखरा । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ८४ जना कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या छ हजार २६७ जना पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी […]

श्रमजीवी पत्रकारको सुविधा तत्काल उपलब्ध गराउन आग्रह   

काठमाडौँ ।  नेपाल पत्रकार महासंघले सञ्चारगृहलाई सबै श्रमजीवी पत्रकार, कामदार/कर्मचारीको बक्यौता, नियमित पारिश्रमिक, दशैं खर्चलगायतका सेवा– सुविधाहरु तत्काल भुक्तानी गर्न माग गरेको छ । महासंघका महासचिव रमेश विष्टले आज विज्ञप्ति […]

दशैँले नछोएको बोटे बस्ती, न काम, न दाम, न त खुशी नै !

मादीमा डुङ्गा खियाउने अनि माछा मारेर बिक्री गर्ने बोटे समुदायको पुख्र्यौली पेशा हो । लमजुङ, तनहुँ र कास्कीको त्रिवेणीजस्तो छ उक्त ठाउँ लमजुङ ।  दशैँ भित्रिएको छैटौँ दिन हुँदा समेत माहिन्द्रीगङ्गा […]

कक्षा १२को परीक्षामा सङ्क्रमितलाई अलग्गै व्यवस्था

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आगामी मङ्सिर ९ देखि १६ गतेसम्म सञ्चालन गर्ने कक्षा १२ को परीक्षामा कोरोना सङ्क्रमित विद्यार्थीका लागि अलग्गै व्यवस्था गरेको छ । बोर्डले सार्वजनिक गरेको परीक्षा […]

गण्डकी प्रदेशमा २२ जना नयाँ कोरोना संक्रमित थपिए

पोखरा । गण्डकी प्रदेशमा पोखरामा २२ जना नयाँ कोरोना संक्रमितहरु थपिएका छन् । आज विहान १० बजेसम्मको अध्यावधिक विवरण अनुसार कोरोना संक्रमितको संख्या ६१९५ पुगेको छ । चितवन मेडिकल कलेज […]