News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

थाईल्याण्डमा सङ्कटकाल घोषणा, केही प्रभावशाली नेतासहित २२ पक्राउ

बैंकक । थाई नरेश जर्मनीबाट फर्किने क्रममा प्रजातान्त्रिक अधिकारका लागि भन्दै आन्दोलनरत विद्यार्थी समूहले राजाविरूद्ध नाराबाजी गरेका छन् । राजधानी बैंककमा नै राजाविरोधी नारा लागेपछि सरकारले देशभर सङ्कटकालको घोषणा गरेको […]

गण्डकी प्रदेशविरुद्ध ३८ मुद्दाः सात फैसला

पोखरा । गण्डकी प्रदेश सरकार र मातहतका कार्यालयविरुद्ध विभिन्न तहका अदालतमा चालु आवमा २७ मुद्दा दर्ता भएका छन् । अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेका ११ गरी आव २०७६/७७ मा ३८ […]

श्रमजीवी पत्रकारहरु अन्यायमा, न पारिश्रमिक !, न जागिर !

“कान्तिपुर, कारोबार, अन्नपूर्ण, नागरिक, एभिन्युज, माउन्टेन टिभी, नेपाल आज अनलाइनका पीडित श्रमजीवीहरुलगायत सम्पूर्ण पत्रकार तथा श्रमजीवीहरुको सहभागिता” डन न्यूज । काठमाडौं । अरुको समाचार लेख्दै हिड्ने पत्रकारहरु यतिबेला आफैं समाचार […]

रुग्ण आयोजनाबाट हर्जना नलिन आयोगको निर्देशन

काठमाडौं । कूल १० मेगावाट वा सोभन्दा कम क्षमताका आयोजनालाई कुनै पनि हर्जना नलिन विद्युत् नियमन आयोगले नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ । आयोगले सोमबार प्राधिकरणलाई एक निर्देशनात्मक पत्र […]

च्याङ्ग्रा लिन हिमालपारि

बागलुङ । दशैँलाई च्याङ्ग्रा लिन यहाँका व्यापारी बर्सेनि हिमालपारिको जिल्ला मुस्ताङ छिर्छन् । हप्तौँ लगाएर च्याङ्ग्रा भित्र्याउँछन् । यसपालि पनि कतिले च्याङ्ग्रा ल्याइसके भने कोही बाटैमा छन् । व्यापारी अम्मरबहादुर […]

नेप्से पुनः ओरालो यात्रामा

काठमाडौं । धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ९।४२ अङ्कले घटेर एक हजार ५६८।५९ मा झरेको छ । […]

अव्यवस्थित सुकुम्वासी समाधान आयोग काठमाडौंका नाममा ठगी

डन न्यूज पोखरा । घरजग्गा उपलब्ध गराई दिन्छौं भन्दै पोखरा महानगरपालिका वडा नं. १४ भोटे चौताराका सुकुम्वासीवस्तीका जनतालाई ठगी गर्ने आठजनाको गिरोहलाई जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले पक्राउ गरेको छ […]

स्कुटर दुर्घटनामा परी ताराको मृत्यु

डन न्यूज पोखरा । बाग्लुङ बसपार्क अगाडि बाग्लुङ पोखरा सडक खण्डमा बलेरो जिपले ठक्कर दिदाँ स्कुटर चालकको उपचारका क्रममा मृत्यु भएको छ । गत शनिबार राती ९ बजेको समयमा हरिचोकबाट […]

युनाईटेड क्लबको अध्यक्षमा श्रेष्ठसहितको कार्यसमिति सर्वसम्मत चयन

डन न्यूज पोखरा । युनाईटेड क्लवको नयाँ कार्य समिति सर्वसम्मतीले चयन भएको छ । शुक्रबार सम्पन्न क्लवको ११ औ वार्षिक साधारण सभा तथा पाँचौ अधिवेशनले राजु श्रेष्ठको समितीलाई चयन गरेको […]

पर्यटन क्षेत्रको लगानी डुब्दा बैंक तथा वित्तीय क्षेत्र पनि डुब्ने सम्भावना

डन न्यूज पोखरा । नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिविपरीत पर्यटन व्यवसायीहरुलाई किस्ता र व्याज भुक्तानीका लागि बैंक तथा वित्तीय संस्थाहरुले दबाब दिने गरेको भन्दै व्यवसायीले गुनासो गरेका छन् […]