
१अफवाह नफैलाउन प्रहरीको आग्रह
२बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
३सांसद पौडेल र पोखरामा मेयर आचार्य बीच चर्कियो विवाद
४२ बोरा युरिया मल ल्याउँदा भारतीय जेलमा थुनिए किसान
५अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
६गाँजा विधेयक गण्डकी प्रदेश प्रमुखद्वारा फिर्ता
७पिपिएलए कास्कीको अध्यक्षमा रुद्र कुँवर
८विदेश भ्रमण र रोजगारीको प्रलोभनमा ठगी गर्ने दुईजना प्रस्याङबाट पक्राउ
९साढे ७ लाख घुससहित सर्लाही सिँचाइ डिभिजन प्रमुख र मेकानिकल अधिकृत क्वार्टरबाटै पक्राउ
१०गण्डकी प्रज्ञा-प्रतिष्ठान पदाधिकारी नियुक्तिबारे उच्च अदालतद्वारा कारण देखाऊ आदेश
११पोखरा र भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवालाई दिइँदै आएको सहुलियत दुई वर्ष थप
१२अध्यागमन हिरासतका चिनियाँ छुटाउन ७२ लाखको डिल
१कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
२गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
३२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
४पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
५वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन
६३५ जिल्लाका ४०० भन्दा बढी मिटरब्याज पीडित सडकमा
७पोखरालाई ‘ग्रिन सिटी’ बनाउने अभियान : फोहोरबाट सिर्जना र आत्मनिर्भरताको नयाँ युगको सुरुवात
८कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
९‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार’ बाट भूपाल सम्मानित
१०‘चमत्कारी’ क्रिस्टलको नाममा अरबौँको सपना देखाएर लाखौँको ठगी : पोखराबाट ६ जना पक्राउ
११गण्डकीमा कृषि उद्यमशीलताको सम्मान : पाँच उत्कृष्ट कृषक पुरस्कृत
१२अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
पोखरा (लेखनाथ) । नागरिक परोपकार समन्वय संस्था पोखरा–३० ले कास्की जिल्लामा अति आवश्यक देखिएको शववाहन खरिदका लागि शुक्रबारबाट संहयोग संकलन अभियान थालेको छ ।
जिल्लाभित्र शव वाहनको अभावमा सर्वसाधारणहरुले दुख पाउने गरेको र कोरोना महामारीका कारण उक्त समस्या झनै जटिल बन्दै गएकोले शववाहन खरिद गर्नका लागि तत्काल अभियान थालिएको संस्थाका अध्यक्ष राजेन्द्र ओझाले जानकारी दिए ।
अभियानको पहिलो दिनमै ७ लाख रुपैंया संकलन भएको संस्थाका आर्थिक उपसमितिका संयोजक उपेन्द्र सुवेदी (राजु)ले जानकारी दिएका छन । अभियानमार्फत १ करोड रुपैंया संकलन गर्ने संस्थाको लक्ष्य रहेको छ । उक्त रकम मध्ये ४० लाख शववाहन गरिद गर्न खर्च गरिने र ६० लाख शववाहन सञ्चालनका लागि कोषको स्थापना गरिनेछ ।
पोखरा–३० शिशुवा आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष राजेन्द्र ओझाले १ लाख ११ हजार ८ सय ८८, आर्थिक उपसमितिका संयोजक उपेन्द्र सुवेदी (राजु)ले आफ्ना माता पिताको नाममा १ लाख १ हजार ७ सय ६६, सचिव रामराज अधिकारीले ५१ हजार १ सय ११, मेग कन्सट्रक्सनको तर्फबाट सञ्चालक प्रेम बहादुर थापाले ५५ हजार पाँच रुपैंया र अन्य बिभिन्न समाजसेवी, संघ संस्थाका प्रतिनिधि र सर्वसाधारणहरुले गरी ७ लाख रुपैंया संकलन भएको हो ।
कार्यक्रममा वडा नं. ३० का वडा सदस्य सोमलाल कँडेल, नेकपा वडा नं. ३० का अध्यक्ष कृष्ण अधिकारी, नेपाली काँग्रेस वडा नं.३० का सभापति निरलाल तज्या, लेखनाथ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष क्षत्रधर आत्रेय, लायन्स एडभाइजर बिनोद ढुङ्गाना लगायतले संस्थाको कार्यको सर्हाना गर्दै संघ संस्था, एवं सहयोगी हातहरूलाई आ-आफ्नो तर्फबाट सहयोग गर्न आग्रह गरेका छन् ।
१कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
२गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
३२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
४पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
५वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन