News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

फेवातालको तोकियो चार किल्ला

कृष्ण दवाडी पोखरा । पोखरास्थित पर्यटकीय गन्तव्य फेवातालको नयाँ क्षेत्रफल र सिमाना कायम गरिएको छ । सिमाना र क्षेत्रफल यकिन गरी दिगो संरक्षण गर्ने उद्देश्यले सरकारले गठन गरेको फेवातालको चार […]

व्यङ्ग्यचित्र पत्रकारिताबाट राजनीतिलाई खबरदारी गर्न आग्रह

काठमाडौंँ ।  कार्टुनिष्ट क्लब अफ नेपालले शनिबार राजधानीमा आयोजना गरेको ‘कार्टुन पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रता’ विषयक बहस कार्यक्रममा सहभागी वक्ताले राजनीतिक दलले सत्ताको लक्ष्य हासिल गर्न सञ्चार क्षेत्रलाई प्रयोग गर्ने […]

‘नेकपाको कुन पक्षलाई सहयोग गर्ने भन्ने आधिकारिक धारणा बनेको छैन’

बागमती । नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले नेपाली कांग्रेसले नेकपाको कुन पक्षलाई सहयोग गर्ने भन्नेबारे धारणा नबनाइसकेको बताउनुभएको छ । रेडियो मकवानपुरको आज हेटौंडामा आयोजित ११ औँ वार्षिकोत्सव समारोहमा […]

सलिङ्गे महिला चेतना समूहमा नयाँ नेतृत्व

पोखरा । पोखरा महानगरपालिका वडा नंं ३३ मा कृयाशिल सिलिङ्गे महिला चेतना समूहको चौधौं साधारणसभा एवम् छैटौं अधिवेशनले कर्णकुमारी महतको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । उपाध्यक्षमा सरला […]

‘एकीकृत जनक्रान्तिमा सुरक्षा निकायका हतियार दलालतिर सोझिने छन्’

पोखरा । एकीकृत जनक्रान्तिमा सेना र प्रहरी राष्ट्रियताका पक्षमा लडिरहने भन्दै सेना पुलिसको हतियार प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी तर्फ नभई दलालहरु तिर फर्कने नेकपा कास्की जिल्ला इन्चार्ज पुर्णजित पुन ‘उभार’ले […]

सरकार परिवर्तन हुँदैन : प्रवक्ता गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकार परिवर्तनको अभ्यासमा नलाग्न दलहरुलाई आग्रह गर्नुभएको छ । कम्प्युटर एसोसिएशन नेपाल महासङ्घको २७औँ वार्षिक साधारणसभाको यहाँ आज उद्घाटन गर्दै उहाँले जनताको […]

धार्मिक पर्यटनका धेरै सम्भावना बोक्दै आँधिमूल

वासुदेव पौडेल गण्डकी । पृथ्वी राजमार्गअन्तर्गत आबुखैरेनी गाउँपालिकाको वडा नं १ सत्रसय फाँटबाट १५ मिनेटमा नै पुग्न सकिने धार्मिक पर्यटकीय गन्तव्य हो आँधिमूल । प्यागोडाशैलीको मन्दिर, पार्क, दुई वटा पोखरी […]

सहिद, घाईते तथा वेपत्ता परिवारलाई सम्मान

लमजुङ । जनयुद्धको आधारभूमि पूर्वी लमजुङको दुधपोखरी गाउँपालिकाको विचौर र ईलाम पोखरीमा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले सहिद तथा वेपत्ता परिवारलाई सम्मान गरेको छ । सहिद सप्ताह कार्यक्रम सुरु गर्दै नेत्रविक्रम […]

परीक्षा उत्तीर्ण भएको महिना दिनमा चालक अनुमतिपत्र पाइने  

काठमाडौँ । नयाँ चालक अनुमतिपत्रका लागि फाराम भर्नेको सङ्ख्या पाँच लाखभन्दा बढी हुँदा यातायात व्यवस्था विभागले अनुमतिपत्रको परीक्षा पास गरेका सेवाग्राहीलाई एक महिनाभित्रमा अनुमतिपत्र दिइसक्ने योजना बनाएको छ । ठूलो […]

अनुदानको रकम हत्याउन फर्जी किसानहरुको होडबाजी

वीरगञ्ज । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत पर्सामा रहेको परियोजना कार्यान्वयन एकाइ (तरकारी जोन) ले किसानहरुलाई तरकारी खेतीका लागि ५० प्रतिशत अनुदान रकम दिन थालेपछि सो रकम हत्याउन नक्कली किसानहरुमा होडबाजी […]