
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
३छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
४प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
६पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
७८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१०प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
११जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
१२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५आन्दोलनकारीलाई आतंककारी भन्दैं दलहरुले पेल्न थालेपछि फेरि जुर्मुराउँदैं जेनजीहरु
६प्रहरी कार्यालयबाट हतियार लुट्ने दुई पक्राउ
७अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता ‘पोखरा इन्डुरो रेस’ सम्पन्न
८प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
९८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
१०पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
११न्यु मोडेलकी सुसम रानाभाट पिस पोस्टर प्रतियोगितामा प्रथम
१२छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
स्याङ्जा । कोरोना संक्रमणको त्रासले शव जलाउन नदिदाँ आफ्नै घर अगाडि खाल्डो खनेर आमाको शव पुर्न छोरा विवश भएका छन् । छोरा बुहारीमा कोरोना संक्रमण पुष्टि भएको भोलिपल्ट बितेकी ९३ वर्षकी आमाको शव व्यवस्थापनमा गाउँलेहरुले अवरोध गरेपछि घर अगाडि खाल्डो खनेर आमाको शव पुर्न छोरा विवश भएका हुन् ।
स्याङ्जा आँधीखोला गाउँपालिका वडा नं. २ चिलाउनेवास पोखराचौरकी ती ९३ वर्षकी वृद्धा तीन वर्षदेखि दीर्घ रोगले थलिएकी थिईन् । छोराबुहारी कोरोना संक्रमित भएपछि गत मंगलबार बितेकी आमाको शवलाई छिमेकीले घाटमा जलाउने तयारी गरिरहँदा अर्को गाउँका मानिसहरुले अवरोध गरेका थिए । शव लिएर घाटमा पुगेका आफन्त र अर्का गाउँका स्थानीयवीच दिनभर तनाव र विवाद हुँदा अन्ततः आमाको शव घर अगाडि नै खाल्डो खनेर पुर्नु पर्ने अवस्था आएको हो ।
गाउँले शव जलाउनका लागि ट्याक्टरमा दाउरा हालेर घाटतर्फ जाँदै गर्दा छिमेकी वडा नं. ५ सेपत गाउँका वासिन्दा आएर कोरोना सर्नसक्ने भन्दै लाश जलाउन दिएनन् । जलाउन नदिएपछि खोला नजिकै खाल्डो खनेर पुर्न लाग्दा पनि खनेको खाल्डो पुर्न बाध्य पारेपछि उनीहरु घरै फर्किए । गाउँलेहरुको विरोधका अगाडि केही नलागेपछि गाउँपालिका स्वास्थ्य शाखा र स्वास्थ्य चौकीका कर्मचारीहरु मिलेर घर नजिकै खाल्डो खनेर शव व्यवस्थापन गरेका थिए ।
कोरोना संक्रमण फैलिएसँगै यस्तो संक्रमितहरुको शव जलाउने विषयमा ठाउँ–ठाउँमा यस्ता विवादहरु हुँदै आईरहेका छन् । कोरोना सम्बन्धि पूर्ण रुपमा जानकारी नहुँदा र यसको त्रासका कारण पनि गाउँलेहरु त्रसित भएका हुन् । यस अघि पोखरामा पनि शुरुको चरणमा कोरोना महामारी फैलिँदा लाश व्यवस्थापनका विषयमा पटक–पटक झडप भएका थिए । प्रहरीले गोली समेत चलाउनु पर्ने स्थिति आएको थियो । एकातर्फ शोकमा परेको परिवार र अर्को तर्फ आफन्तको शव व्यवस्थापनमा छिमेकीले नै देखाएको दुव्र्यवहार, कोरोना कहर झनै पिडादायी बन्दै गईरहेको छ । कोरोना संक्रमणका विषयमा आममानिसमा त्रास र भ्रम बढि देखिएको छ ।
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५आन्दोलनकारीलाई आतंककारी भन्दैं दलहरुले पेल्न थालेपछि फेरि जुर्मुराउँदैं जेनजीहरु