News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

प्याराग्लाईडिङका पाईलटहरुलाई मापसे र लापसे चेकजाँच

पोखरा, ६ जेठ । प्रहरीले पहिलोपटक प्याराग्लाइडिङ पाइलटहरूको मादक पदार्थ सेवन (मापसे) र लागुपदार्थ सेवन (लापसे) गरेर उडान गरेरनगरेको परीक्षण गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय […]

पोखरा आसपास भूकम्पको धक्का महसुस

पोखरा, ६ जेठ । पोखरामा सिसुवालाई केन्द्र बनाउँदैं ४.७ म्याग्निच्युडको भूकम्प गएको छ । पोखरा आसपासको क्षेत्रमा आज मंगलबार दिउँसो १ बजेर ५९ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको हो […]

गलत र भ्रमपूर्ण प्रचार नगर्न नेकपा (बहुमत)ले दियो मेखबहादुर (राजु)लाई चेतावनी

पोखरा, ५ जेठ । नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का विषयमा सामाजिक सञ्जालमा गलत र भ्रमपूर्ण विषयवस्तुहरु नलेख्न रेष्टुरेण्ट व्यवसायी मेखबहादुर (राजु) क्षेत्रीलाई चेतावनी दिएको छ । नेकपा (बहुमत) जिल्ला संगठन कास्कीले […]

पोखरा महानगरपालिका बेरुजुमा अग्रस्थानमा

गफाडी मेयर’का उपाधिले चिनिने धनराज आचार्यको आर्थिक सुशासनको पाटोमात्र नभई कानुन कार्यान्वयनको पक्ष पनि उस्तै टिठ लाग्दो देखिन्छ  । पोखरा, ५ जेठ । भ्रष्टाचार, वेथिति र अनियमितताको पर्यायवाची बनेको पोखरा […]

जब ८८ वर्षीय रामबहादुरले दशकदेखि अन्धकार बनेको रङ्गीन संसार देखेँ !

गोरखा, ४ जेठ । गुम्दा गाउँका ८८ वर्षीय रामबहादुर गुरुङले एक दशकपछि संसार देख्न थाले । विगत १० वर्षदेखि दुवै आँखाको ज्योति गुमाएका उनलाई ज्वाइँ कर्णमाहिला गुरुङले बोकेर विद्यालयको आँगनमा […]

पोखराका ९ र तनहुँको ३ स्थानका १२ घरमा सुनचाँदी र पैसा चोरी गर्ने गिरोह पक्राउ

पोखरा, ३ जेठ । पोखराका र तनहुँका विभिन्न १२ स्थानमा श्रृंखलावद्धरुपमा सुनचाँदी र नगद चोरी गर्ने पाँचजनाको गिरोहलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ । चोरी कार्यमा संगठित रुपमा […]

६१ औं विद्यार्थी एकता दिवसमा सहिद स्मृति माविमा वृक्षरोपण

ऐतिहासिक आन्दोलनको स्मरणमा आज पनि जेठ १ गते लाई विद्यार्थी एकता दिवसका रूपमा मनाउने गरिएको अखिल (समाजवादी)का केन्द्रीय सचिव एवम् गण्डकी प्रदेश इञ्चार्ज प्रकाश बास्तोलाले जानकारी दिए । पोखरा, १ […]

लामेआहालमा माइक्रो बस दुर्घटना हुँदा तीनजनाको मृत्यु

पोखरा, ३१ वैशाख । पृथ्वी राजमार्गअन्तर्गत पोखरा महानगरपालिका–३२ लामेआहालमा माइक्रो बस दुर्घटना हुँदा बुधबार तीनजनाको मृत्यु भएको छ । माइक्रो बस सडकबाट करिब ३५ मिटर तल खेतमा खसेको थियो । […]

मरेको खसीको मासु बिक्रीबितरण गर्ने नाममा कर्मचारी समातिए, सञ्चालक किन उम्किए ?

सञ्चालक समेतलाई पक्राउ गर्नुपर्नेमा मजदुरलाई मात्र पक्राउ गरिएको विषयमा भने स्थानीयले आपत्ति जनाएका छन् । सञ्चालकको आदेश र अनुमति बिना यस्तो गलत कार्य हुन नसक्ने भन्दैं तत्कालै सञ्चालकहरुलाई पनि कानुनी […]

सिर्जनाचोकस्थित मनिका रेष्टुरेण्टमा अवैध यौनजन्य क्रियाकलापमा संलग्नहरु पक्राऊ

पोखरा, ३१ वैशाख । पोखरामा मानव बचेबिखन सम्बन्धी मुद्दामा ३ जना युवक पक्राउ परेका छन् । पोखराको सिर्जनाचोकस्थित मनिका रेष्टुरेन्टमा अवैधरुपमा यौनजन्य क्रियाकलाप भइरहेको सूचना आधारमा प्रहरीले उनीहरुलाई मंगलबार दिउँसो […]