News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज

गण्डकीमा नयाँ सवारी साधन खरिद नगरिने

गण्डकी, ८ असार । गण्डकी प्रदेशमा आगामी आर्थिक वर्षमा अत्यावश्यक सेवाका लागि बाहेक नयाँ सवारी साधन खरिद नगरिने भएको छ । सरकारको आर्थिक वर्ष २०८०/८१ को बजेटमा प्रदेश सरकारका पुँजीगत […]

गोरखामा जन्ती बोकेको जिप दुर्घटना, पाँच जनाको मृत्यु

काठमाडौँ, ८ असार । गोरखामा जन्ती बोकेको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार पुरुष र एक महिला रहेका छन् । दुर्घटनामा परी १२ जना […]

ओखलढुङ्गामा पहिरोले घर पुरिँदा श्रीमान श्रीमती र छोरीको मृत्यु, छोरा बेपत्ता

ओखलढुङ्गा, ८ असार । ओखलढुङ्गामा अविरल वर्षासँगै पहिरोले घर पुरिँदा एकै घरका तीन जनाको मृत्यु भएको छ । उक्त घटनामा परी एक जना बेपत्ता भएका छन् । गए राति चम्पादेवी […]

मनाइयो रुपचन्द्र विष्टको २४औँ स्मृति दिवस

काठमाडौँ, ७ असार । थाहा दर्शनका प्रणेता रुपचन्द्र विष्टको २४औँ स्मृति दिवस विविध कार्यक्रम आयोजना गरी मनाइएको छ । रुपचन्द्र विष्ट स्मारक समिति नेपाल र मकवानपुरे समाजले आज यहाँ आयोजना […]

‘उज्यालो गण्डकी प्रदेश’ घोषणा हुने

पोखरा, ७ असार । गण्डकी प्रदेशलाई आर्थिक वर्ष २०८०/८१ मा ‘उज्यालो गण्डकी प्रदेश’ घोषणा गरिने भएको छ । सरकारको आव २०८०/८१ को बजेटमा गण्डकी प्रदेशभर विद्युतीकरण र वैकल्पिक कर्जाको विस्तार […]

‘साइबरक्राइम’ र ‘चेक बाउन्स’ मुद्दा जिल्लाबाट हुँदा पीडितलाई सहज

काठमाडौँ, ७ असार । अब साइबरक्राइम र चेक बाउन्सका मुद्दा जिल्ला अदालतबाटै किनारा लाग्ने भएको छ । सरकारले सीमित अदालतले हेर्दै आएको मुद्दामा जिल्ला अदालतमै सुरु, कारबाही र किनारा हुनेगरी […]

विपद् प्रभावितका लागि हेलिकप्टरबाट राहत सामग्री ढुवानी

काठमाडौँ, ६ असार । पूर्वी नेपालको बाढी प्रभावित क्षेत्रमा आवश्यक राहत सामग्री र घाइते बिरामीका लागि उपचार सामग्री ढुवानी गर्न थालिएको छ । ताप्लेजुङको सिदिङ्गवा गाउँपालिका–६, मेहेलेमा विस्थापित नागरिकलाई वितरण […]

सीलाई ‘तानाशाह’ सँग तुलना गरेको भन्दै चीनद्वारा चासो व्यक्त

बेइजिङ, ६ असार । अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ नेता सी चिनफिङलाई ‘तानाशाह’ सँग तुलना गरेको टिप्पणीलाई चीनको विदेश मन्त्रालयले ‘खुला राजनीतिक उक्साहट’ को संज्ञा दिएको छ । क्यालिफोर्नियामा मङ्गलबार […]

‘भारतीय पर्यटन ‘पाहुना देवता समान हुन्’ भन्ने दृष्टिकोणमा आधारित छ’ :प्रधानमन्त्री मोदी

नयाँ दिल्ली, ६ असार । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पर्यटन क्षेत्रमा भारतको दृष्टिकोण प्राचीन संस्कृत श्लोक ‘अतिथि देवो भवः’ मा आधारित रहेको बताउनुभएको छ । यसको अर्थ ‘अतिथि देवता समान […]

भारतीय दूतावासद्वारा पोखरामा सार्वजनिक योग कार्यक्रम

काठमाडौँ, ६ असार । नवौँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा भारतीय राजदूतावास, काठमाडौँले पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड र पतञ्जली योगपीठ नेपालसँगको सहकार्यमा पोखरा रङ्गशालामा एक सार्वजनिक योग कार्यक्रमको आयोजना गरिएको […]