News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

‘नागरिकको स्वास्थ्य पहिलो प्राथमिकता’ : मुख्यमन्त्री पोखरेल

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशवासीको स्वास्थ्यका लागि सरकारले कुनै सम्झौता नगर्ने बताएका छन् । प्रदेश मातहतको संक्रामक तथा सरुवा रोग अस्पतालको निरीक्षणपछि बिहीबार उनले प्रदेशका नागरिकको […]

दैनिक भास्करको कार्यालयमा सीबीडीटीको अपरेसन जारी

काठमाडौं । भारतको चर्चित पत्रिका दैनिक भास्करको कार्यालयमा प्रहरीले छापा मारेको छ । बिहीबार भारतको सेन्ट्रल बोर्ड अफ डाइरेक्ट ट्याक्सेज (सीबीडीटी) ले छापा मारेको हो । सीबीडीटीका प्रवक्ता सुरभी अहलुवालियाले […]

योजना अलपत्रै, गरिबको उठिबास, जनप्रतिनिधि र ठेकेदारको कमाउधन्दा !

 पोखरा । जनप्रतिनिधि, उपभोक्ता समूह र ठेकेदारको मिलेमतोमा नाला निर्माण गर्ने क्रममा निकालिएको सामाग्री योजना सम्पन्न नहुँदै अवैध रुपमा क्रसर उद्योगमा पु¥याईएको छ । पोखरा महानगरपालिका वडा नं. १ […]

अखिल (क्रान्तिकारी) कास्कीद्वारा विरोध प्रदर्शन

पोखरा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) कास्कीले बढ्दो महँगी र कालोबजारीको विरुद्ध विरोध प्रदर्शन गरेको छ । बढ्दो कालोबजारी र भ्रष्टाचारको अन्त्य […]

लमजुङमा करेन्ट लागेर सात वर्षीया बालिकाको मृत्यु

लमजुङ । लमजुङमा करेन्ट लागेर सात वर्षीया बालिकाको मृत्यु भएको छ । राईनास नगरपालिका वडा नं. ७ सालफेदीमा टेलिभिजन हेर्न भनी सोमबार विहान ७ बजेतिर सेट्रोल बक्स छुन पुग्दा करेन्ट […]

बागलुङमा लोकल (घरेलु) रक्सी पिउँदा चार मजदुरको मृत्यु

बागलुङ । स्थानीय मदिरा पसल (भट्टि)मा लोकल (घरेलु) मदिरा पिउँदा सोमबार बागलुङमा चारजना मजदुरको मृत्यु हुनुका साथै दुईजना गम्भीर विरामी परेका छन् । बागलुङको गलकोट नगरपालिका वडा नं.७ मल्मस्थित खानेपानी […]

प्रधानमन्त्री देउवाले पाए विश्वासको मत

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज प्रतिनिधिसभा बैठकमा विश्वासको मत पाएका छन् । दुईसय ४९ जना सांसद सहभागी भएकोमा प्रधानमन्त्री देउवाको पक्षमा १६५ मत र विपक्षमा ८३ मत खसेको छ […]

प्रधानमन्त्री देउवाले विश्वासको मत लिदैं

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज विश्वासको मत लिदैंछन् । प्रतिनिधि सभाको कार्यव्यवस्था पराशर्म समितिको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने सम्पूर्ण प्रक्रिया आजै सक्ने सहमति गरेको छ । […]

मुख्यमन्त्री पोखरेल खोप लिएर गोरखाको चुमनुब्रीमा

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली नेतृत्वको टोली भेरोसिल खोप लिएर शुक्रबार गोरखाको उत्तरी गाउँपालिका चुमनुब्री पुगेको छ । उक्त गाउँपालिकाका लागि चाहिने ३ हजार खोप लिएर टोली हेलिकोप्टरमा […]

ठूलो मात्रामा लागूऔषध सहित अर्जुन गुरुङ पक्राउ

पोखरा । लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय पोखराले ठुलो परिणाममा लागूऔषधसहित एकजनालाई पक्राउ गरेको छ । व्यूरोले बुधबार पोखरा महानगरपालिका वडा नं. १ बाट लागूऔषध र पाँचलाख रुपैयाँ नगदसहित अर्जुनकुमार […]