
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
३मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
४‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
५पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
६डुलुवाको अध्यक्षमा योगेश भट्टराई
७सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
८‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
९इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
१०पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
११माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
१२मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
६पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
७डुलुवाको अध्यक्षमा योगेश भट्टराई
८‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
११पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
१२इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
यादव लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का पूर्वमहामन्त्री हुन् र २०७२ भदौ २५ मा महोत्तरीमा भएको मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरीका असई थमन विकको हत्यामा संलग्न रहेको अभियोगमा फरार थिए।
काठमाडौं, ३१ साउन । नेपाली कांग्रेसले पृष्ठभूमि जाँचबिना नै पार्टीमा प्रवेश गराइएका देवेन्द्र यादवको सदस्यता खारेज गरेको छ। यादव थमन विकको हत्यामा फरार अभियुक्त रहेको खुलासा भएपछि यो कदम चालिएको हो।
बिहीबार कांग्रेस सभापति शेरबहादुर देउवाले यादवलाई पार्टी सदस्यता प्रदान गरेका थिए। तर, शुक्रबार उनको पृष्ठभूमिबारे जानकारी आएपछि सदस्यता खारेज गरिएको छ। यादव लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का पूर्वमहामन्त्री हुन् र २०७२ भदौ २५ मा महोत्तरीमा भएको मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरीका असई थमन विकको हत्यामा संलग्न रहेको अभियोगमा फरार थिए। उक्त मुद्दामा यादवसहित २८ जनाविरुद्ध कर्तव्य ज्यानको मुद्दा दर्ता छ।
बिहीबार कांग्रेस सभापति शेरबहादुर देउवाले यादवलाई पार्टी सदस्यता प्रदान गरेका थिए।
कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिअनुसार, सभापति देउवा र महामन्त्री विश्वप्रकाश शर्माबीच छलफल भइरहेका बेला केही नेताले यादवलाई लिएर पार्टी कार्यालयमा प्रवेश गराई सदस्यता दिन आग्रह गरेका थिए। सोही आधारमा उनलाई सदस्यता दिइएको थियो। तर, यादवमाथि फौजदारी मुद्दा रहेको थाहा भएपछि तत्काल सदस्यता खारेज गरिएको र गृह प्रशासनको ध्यानाकर्षण गराइएको पौडेलले बताए। साथै, उनलाई पार्टीमा ल्याउने नेताहरूलाई पनि सचेत गराइएको छ।
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई