
१पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
२पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
३८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
४पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
५क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
६प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
७जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
८सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
९पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
१०सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
११प्रहरी कार्यालयबाट हतियार लुट्ने दुई पक्राउ
१२अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता ‘पोखरा इन्डुरो रेस’ सम्पन्न
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
४सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
५पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
६डिम्बको अवैध कारोबार गर्ने आफ्नै छोरीहरूलाई उन्मुक्ति दिदैं महान्यायाधिवक्ता सविता भण्डारी
७आन्दोलनकारीलाई आतंककारी भन्दैं दलहरुले पेल्न थालेपछि फेरि जुर्मुराउँदैं जेनजीहरु
८जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
९प्रहरी कार्यालयबाट हतियार लुट्ने दुई पक्राउ
१०पोखरा महानगर खेलकुद विकास समिति अध्यक्षमा दीपक गोदार नियुक्त
११अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता ‘पोखरा इन्डुरो रेस’ सम्पन्न
१२प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
ललितपुर, २८ साउन । ललितपुरको मितेरी सहकारी ठगी प्रकरणमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उन्मुक्ति दिएको छ। अनुसन्धान पूरा गरी सीआईबीले बुधबार जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको छ, जसमा ११ जनालाई प्रतिवादी बनाउन सिफारिस गरिएको छ। तर, धनराजलाई पर्याप्त प्रमाण नभेटिएको भन्दै प्रतिवादी बनाउन सुझाइएको छैन।
सीआईबीका एसएसपी होविन्द्र बोगटीका अनुसार, अनुसन्धान प्रतिवेदनमा सहकारीबाट करिब १४ करोड ठगी भएको र सञ्चालकहरूबाट थप साढे ३ करोड ठगी भएको उल्लेख छ। यी रकमको बिगो मागदाबी गर्न सिफारिस गरिएको छ। प्रतिवेदन अध्ययनपछि सरकारी वकिल कार्यालयले ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गर्नेछ।
सीआईबीले धनराजकी पूर्वपत्नी ज्योति गुरुङसहित ज्योतिबहादुर भण्डारी, सुवास खत्री, सुरेश अधिकारी, प्रकाश थापा, हितमान थापालगायत ११ जनालाई प्रतिवादी बनाउन सुझाएको छ। यसमध्ये भण्डारी, खत्री र अधिकारी पक्राउ परेका छन्। ज्योति गुरुङमार्फत ठगी भएको र भण्डारीले रकम विदेश पु¥याएर क्यासिनोमा लगानी गरेको आरोप छ।
अनुसन्धानमा भण्डारीको समूहले ६ अर्ब ७४ करोडभन्दा बढीको हुन्डी कारोबार र क्रिप्टो मुद्राको कारोबार गरेको पाइएको छ। भण्डारीले थाइल्यान्ड, मलेसिया, भियतनाम हुँदै कम्बोडियामा पुगेर अनलाइन फिसिङमार्फत सहकारीका पदाधिकारीलाई ठगेका थिए। उनले १४ करोड ८१ लाख तिर्ने भन्दै ३३ करोड ११ लाख पठाएको झुटो दाबी गरी थप ३ करोड ४४ लाख ठगी गरेको प्रहरीको भनाइ छ।
भण्डारीले दुई फरक नागरिकता र राहदानी लिएको पाइएको छ। कास्की र बर्दियाबाट लिएका यी कागजातका आधारमा उनलाई ठगी, संगठित अपराध, हुन्डी, क्रिप्टो कारोबार र कीर्ते कसुरमा मुद्दा चलाउन सिफारिस गरिएको छ। यसअघि पनि भण्डारी र खत्री हुन्डी र नक्कली नोट कारोबारमा पक्राउ परेका थिए।
मितेरी सहकारी ठगी प्रकरणमा धनराज गुरुङमाथि कुनै प्रमाण नभेटिएको सीआईबीको दाबी छ। तर, ज्योति गुरुङ र भण्डारीसहितका व्यक्तिहरूले ठूलो रकम ठगी गरी विदेश पु¥याएको र क्यासिनोमा लगानी गरेको अनुसन्धानबाट खुलेको छ। अब सरकारी वकिल कार्यालयले मुद्दा दायरको निर्णय गर्नेछ।
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
४सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
५पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक