
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
३छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
४प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
६पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
७८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१०प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
११जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
१२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५आन्दोलनकारीलाई आतंककारी भन्दैं दलहरुले पेल्न थालेपछि फेरि जुर्मुराउँदैं जेनजीहरु
६प्रहरी कार्यालयबाट हतियार लुट्ने दुई पक्राउ
७अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता ‘पोखरा इन्डुरो रेस’ सम्पन्न
८प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
९८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
१०पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
११न्यु मोडेलकी सुसम रानाभाट पिस पोस्टर प्रतियोगितामा प्रथम
१२छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
अनुसन्धानका क्रममा पक्राउ परेका व्यक्तिले आफ्नै हाडनातामा पर्ने एक व्यक्तिमाथि जबरजस्ती करणी गरेको र अर्का एक बालिकामाथि यौन दुर्व्यवहार गरेको पाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।
पोखरा, २ भदौं । जिल्ला प्रहरी कार्यालय कास्कीले जबरजस्ती करणी र बालबालिकाविरुद्धको कसूरमा संलग्न एक व्यक्तिलाई पक्राउ गरेको छ। नेपाल प्रहरीको साइबर ब्यूरो, काठमाडौं र जिल्ला प्रहरी कार्यालय कास्कीको संयुक्त अनुसन्धानका क्रममा साउन ३० गते दिउँसो २ः२६ बजे उक्त व्यक्तिलाई नियन्त्रणमा लिइएको हो।
पक्राउ परेका व्यक्तिको पहिचान गोप्य राखिएको छ र उनलाई कास्की जिल्ला प्रहरीले ‘२०७२/०७३ कास्की १०’ को रूपमा उल्लेख गरेको छ। अमेरिकास्थित नेशनल सेन्टर फर मिसिङ एन्ड एक्सप्लोइटेड चिल्ड्रेन (एनसीएमईसी) बाट प्राप्त साइबर टिपलाइन रिपोर्टमार्फत नेपाल प्रहरीको साइबर ब्यूरोले डिजिटल प्लेटफर्ममा बाल यौन दुर्व्यवहार सामग्री (सीएसएएम) राखिएको जानकारी प्राप्त गरेको थियो।
अनुसन्धानका क्रममा पक्राउ परेका व्यक्तिले आफ्नै हाडनातामा पर्ने एक व्यक्तिमाथि जबरजस्ती करणी गरेको र अर्का एक बालिकामाथि यौन दुर्व्यवहार गरेको पाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।
उनका अनुसार, अभियुक्तले यी अपराधका भिडियोहरू खिचेर आफ्नो डिजिटल प्लेटफर्ममा सेभ गरेको पाइएको छ। यी कार्यहरूले विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३, जबरजस्ती करणीसम्बन्धी कसूर र बालबालिकाविरुद्धको कसूरसम्बन्धी कानुनको गम्भीर उल्लंघन गरेको डीएसपी बस्नेतले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय कास्की र साइबर ब्यूरोको संयुक्त टोलीले अभियुक्तलाई बाल यौन दुर्व्यवहार सामग्रीसहितको मोबाइल फोनसहित नियन्त्रणमा लिएको हो। पक्राउपछि कास्की जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यो घटनाले बालबालिका र महिलामाथि हुने यौनजन्य अपराधको गम्भीरतालाई पुनः उजागर गरेको छ। डिजिटल प्लेटफर्मको दुरुपयोग र साइबर अपराधको बढ्दो जोखिमप्रति सचेत रहनुपर्ने आवश्यकता देखिएको छ । जिल्ला प्रहरी कार्यालय, कास्कीले यस्ता संवेदनशील घटनाबारे कुनै जानकारी भए तुरुन्त प्रहरीलाई सम्पर्क गर्न सर्वसाधारणलाई आग्रह गरेको छ । साथै, डिजिटल प्लेटफर्मको सुरक्षित र जिम्मेवार प्रयोग गर्न पनि कास्की प्रहरीले जोड दिएको छ।
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५आन्दोलनकारीलाई आतंककारी भन्दैं दलहरुले पेल्न थालेपछि फेरि जुर्मुराउँदैं जेनजीहरु