News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति

काठमाडौं, १९ असोज । २०८२ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीहरूमाथि लगाइएका फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन गर्न गठित समितिले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ। उच्च […]

पोखरामा आगामी शनिबार पर्वतीय दौड, तयारी अन्तिम चरणमा

ईच्छुक धावकहरूले पोखरा क्लिक  अनलाइनमार्फत फाराम भरी दर्ता प्रक्रिया पूरा गर्न सक्नेछन् । पोखरा, १९ असोज । पोखरामा आगामी शनिबार आयोजना हुने तेस्रो संस्करणको खुला पर्वतीय दौड प्रतियोगिताको सम्पूर्ण तयारी […]

पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित

पर्वत, १९ असोज । पर्वतमा गएको भीषण बाढीपहिरोका कारण ठूलो धनजनको क्षतिसँगै ३०० परिवार विस्थापित हुन पुगेका छन्। जिल्ला प्रशासन कार्यालय पर्वतका अनुसार लगातारको विपद्पछि जिल्लाका ७ मध्ये ६ वटा […]

स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा

काठमाडौं, १८ असोज । अन्य दलहरू आन्तरिक विवाद र अल्झनमा रुमल्लिएका बेला सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ६ महिनापछि हुने स्थानीय तहको निर्वाचनको तयारीमा पूर्ण रूपमा होमिएको छ। शनिबार पार्टी […]

‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता

लेखनाथ, १६ असोज । आगामी कार्तिक १३ देखि २३ गतेसम्म बेगनास ताल किनारमा आयोजना हुने बहुप्रतीक्षित ‘छैठौं संस्करणको बेगनास फिस फेस्टिभल’लाई भव्य रूपमा सफल बनाउन स्थानीय संघसंस्था तथा अगुवाहरूले ऐक्यबद्धता […]

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा, १७ असोज । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले चालु आर्थिक वर्षका लागि एक अर्ब ७५ करोड ८० लाख रुपैयाँको बजेट तथा नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित गरेको छ। पोखरा-३०, […]

आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन

काठमाडौं, १६ असोज । म्यादी प्रहरीका लागि पोशाक (कपडा) खरिद प्रक्रियामा अनियमितता भएको जनगुनासो र उजुरी बढेपछि आईजीपी दानबहादुर कार्कीसहितको संलग्नताका विषयमा छानबिन गर्न संसदको सार्वजनिक लेखा समितिले गम्भीर चासो […]

फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर

पोखरा, १६ असोज । पोखरा महानगरपालिकाले फेवातालमा मिसिने फिर्के खोलालाई अतिक्रमणमुक्त गरी प्राकृतिक बहाव कायम राख्न खोलाघरभित्र निर्माण गरिएका अवैध संरचना हटाउने अभियान पुनः सुरु गरेको छ। ५ महिनाअघि आंशिक […]

मनाङमा अलपत्र १६ पर्यटकको उद्धार

मनाङ, १५ असोज । मनाङको निस्याङ गाउँपालिकामा खराब मौसम र पहिरोका कारण केही दिनदेखि अलपत्र परेका १६ जना इन्डोनेसियाली पर्यटकको सुरक्षित उद्धार गरिएको छ। अन्नपूर्ण पदमार्गमा ट्रेकिङका लागि गएका ती […]

‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’

काठमाडौं, १४ असोज । प्रधानमन्त्री बालेन्द्र शाहले संघीय संसद्का इन्जिनियर पृष्ठभूमिका सांसदहरूलाई दलीय राजनीतिको घेराभन्दा माथि उठेर आआफ्नो प्राविधिक विज्ञता र व्यावसायिक दक्षतालाई देशको दीर्घकालीन विकासमा केन्द्रित गर्न आग्रह गरेका […]