News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

इलाममा बाढी–पहिरोका कारण ३७ जनाको मृत्यु, १ बेपत्ता, २० जना घाइते

विराटनगर, १९ असोज । अविरल वर्षाले निम्त्याएको बाढी र पहिरोले इलाम जिल्लामा ठूलो विनाश गरेको छ । जिल्लाका ७ स्थानीय तहमा मात्रै ३७ जनाले ज्यान गुमाएका छन् । अझै १ […]

पाँचथरमा बलेरो दुर्घटनामा छ जनाको मृत्यु

पाँचथर, १८ असोज । तमोर करिडोर सडकखण्डअन्तर्गत पाँचथरको कुम्यायक गाउँपालिका–३ कार्तिके नजिकै बलेरो जिप सडकबाट झरेर दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ। शनिबार दिउँसो साढे १ बजे भएको यो […]

आगामी सोमबारसम्म अत्यन्त जरुरी नभए यात्रा नगर्न अपिल

पोखरा, १६ असोज । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी सोमबार (२० गतेसम्म) अत्यन्त जरुरी नभए घरबाहिर र रातको समयमा यात्रा नगर्न सर्वसाधारणलाई अपिल गरेको छ। जल तथा […]

कास्की कारागारका भगौंडा पत्रकार अर्जुन गिरीको टोली अहिलेसम्म फर्किएन

महेन्द्र भोटे कारागार फर्किए पनि ताण्डव न्यूजका सम्पादक भगौंडा अर्जुन गिरी, विजय लम्साललगायतका केदीहरु अझै फरार छन्। पोखरा, १५ असोज । कास्की कारागारका भगौंडा पत्रकार अर्जुन गिरीको टोली अहिलेसम्म कारागार […]

पूर्वप्रधानमन्त्री ओलीसहित ५ जनाको पासपोर्ट रोक्का

काठमाडौं, १३ असोज । सरकारले जेन–जी विद्रोहका घटनाको छानबिनका लागि गठित आयोगको सिफारिसमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, तत्कालीन गृह सचिव गोकर्णमणि दुवाडी, तत्कालीन राष्ट्रिय अनुसन्धान […]

पक्राउ परेकाहरूलाई छानबिन गरी रिहा गर्न निर्देशन

काठमाडौँ, , १२ असोज । गृह मन्त्रालयले जेनजी प्रदर्शनका क्रममा पक्राउ परेकाहरूलाई छानबिन गरेर रिहा गर्न प्रहरीलाई निर्देशन दिएको छ। गम्भीर अपराधमा संलग्न नभएका प्रदर्शनकारीहरूलाई हिरासतबाट मुक्त गर्ने प्रक्रिया प्रहरीले […]

तीन करोडभन्दा बढीको घरजग्गा कारोबारमा इजाजत पत्र चाहिने

पोखरा, ११ असोज । सरकारले अब तीन करोडभन्दा बढी मूल्यको घरजग्गा कारोबार गर्न इजाजत पत्र अनिवार्य गरेको छ। यो नियम नेपालका ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिका क्षेत्रमा लागू […]

माओवादी नेताहरूको विलासी जीवनशैलीमाथि प्रश्न

काठमाडौँ, ११ असोज । जेन-जी आन्दोलनको क्रममा नेकपा (माओवादी केन्द्र)का नेताहरूको विलासपूर्ण जीवनशैलीमाथि प्रश्न उठिरहेका बेला पार्टीको केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को महँगो घडी र उनकी छोरी […]

जेन–जी युवालाई मतदानमा सहभागी गराउन अध्यादेश, आजैबाट मतदाता नामावली संकलन

काठमाडौं, ९ असोज । सरकारले आगामी २१ फागुनको निर्वाचनमा जेन–जी युवालाई मतदानमा सहभागी गराउन मतदाता नामावली ऐन, २०७३ संशोधन गर्ने अध्यादेश ल्याएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार यो अध्यादेश जारी […]

नेपाली कांग्रेस गण्डकी प्रदेशको बैठक : जेन-जी आन्दोलन र राष्ट्रिय संकटमा महत्त्वपूर्ण निर्णय

पोखरा, ९ असोज । नेपाली कांग्रेस गण्डकी प्रदेशको कार्यसम्पादन समितिको बैठकले जेनजी आन्दोलन र देशमा उत्पन्न राष्ट्रिय संकटका विषयमा महत्त्वपूर्ण निर्णयहरू गरेको छ। प्रवक्ता माधव प्रसाद बास्तोला (मधु)का अनुसार बैठकले […]