News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

सांसद पद राजिनामा दिएर मेयरमा लोभिएका पूर्वमेयर थापाका कर्तुतहरु सार्वजनिक भएपछि …

तथ्यसहित प्रस्तुत भएका पौडेलले पूर्वमेयर थापालाई २०५४ सालमा पोखरा महानगरपालिकाको प्रमुख हुँदा र संयन्त्रमा समेत गरेर १० वर्ष पोखरा बिगार्न महत्वपूर्ण हात रहेको आरोप पोखरा, २० वैशाख । पूर्वमेयर कृष्ण […]

डोट्याली सभ्यताको सुगन्ध फैलाउने ‘छाइल’ उपन्यास माथि विमर्श

काठमाडौं, १८ वैशाख । सुदूरपश्चिमका चर्चित कवि लोकराज भट्टको पहिलो उपन्यास ‘छाइल’ले डोट्याली सभ्यतालाई नेपाली साहित्यको मुलधारमा प्रवेश गराएको टिप्पणी गरिएको छ। शनिबार प्रकाशक बुक्स हिमालयले गरेको अन्तरक्रिया कार्यक्रमका वत्ताहरूले […]

पोखराको चाउथेमा आजदेखि गार्डेन मार्ट डिपार्टमेन्ट स्टोरको शुभारम्भ

पोखरा, १७ वैशाख । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित गार्डेन मार्ट डिपार्टमेन्ट स्टोरको १७ औं शाखा पोखराको चाउथेमा आजदेखि शुभारम्भ भएको छ । आज मातातीर्थ औंसीको दिनमा पोखरा […]

स्वतन्त्र उठेका उम्मेदवारलाई आज निर्वाचन चिह्न प्रदान गरिंदै

काठमाडौं, १७ वैशाख । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि स्वतन्त्र रुपमा उम्मेदवारी दिएका दल तथा व्यक्तिहरूलाई आज निर्वाचन चिह्न प्रदान गर्दैछ । उम्मेदवारहरुको अन्तिम नामावली प्रकाश भईसकेपछि आज नै […]

कुनैबेला खान मिल्थ्यो फेवातालको पानी, अहिले यति विघ्न फोहोर !

फेवाताल फोहोर बनाउन पोखरा महानगरले २०५४ सालपछि बनाएको योजना मुख्यरूपमा जिम्मेवार छ। त्यतिबेला पोखराको ढल फेवातालमा विर्सजन गर्ने गरी ढल व्यवस्थापनको गुरुयोजना बनाइयो। यसपछि लेकसाइडको मात्र होइन, पोखराका अन्य ठाउँको […]

अन्ततः टुक्रियो विप्लव नेतृत्वको नेकपा पनि

काठमाडौँ, १४ वैशाख । चुनावमा जाने कि नजाने विषयमा चर्किएको विवादले अन्नतः नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी दुई टुक्रा भएको छ । पार्टी सचिवालय सदस्यहरु हेमन्तप्रकाश वली र […]

‘राज्य र पार्टी संयन्त्रको दुरुपयोग गरी जालझेल मुद्दामा फसाएर राजनीतिक हत्या गर्ने षड्यन्त्र भयो’: नेता कोइराला

काठमाडौँ, १४ वैशाख । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले स्थानीय तहको निर्वाचनमा टिकट वितरणमा आर्थिक चलखेल र अनियमितता भएको भन्दै पार्टी नेतृत्वको चर्को आलोचना गरेका छन् । निर्वाचनपछि पार्टी भित्र […]

चन्द समूह पनि प्रतिस्पर्धामा

काठमाडौँ, १३ वैशाख । वैज्ञानिक समाजवाद स्थापनाका लागि एकीकृत जनक्रान्तिको नारासहित चुनाव बहिष्कार गर्दै आएको नेत्रविक्रम चन्द समूहले विभिन्न पालिकामा उम्मेदवारी दर्ता गराएको छ । स्थानीय तहको निर्वाचन सदुपयोग गर्ने नीति […]

सत्तारुढ पाँचदलको गठबन्धनबाट पोखरा महानगरपालिकाको मेयरमा धनराज र उपमेयरमा कोपिलाको उम्मेदवारी

पोखरा, १४ वैशाख । सत्तारुढ पाँचदलको गठबन्धनबाट पोखरा महानगरपालिकाको मेयरमा धनराज आचार्य र उपमेयरमा नेपाली कांग्रेसकी नेतृ कोपिला रानाभाटले मनोनयन दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखरामा हिजो […]

कृष्ण थापा : विवादित र धुमिल छवि भएका पात्र

नेकपा एमालेले पोखराको मेयर र उपमेयर जिते पनि न त पोखराको विकासका लागि घोषणा पत्रमा भने झैं काम गर्न सक्यो, न त महानगरपालिका भित्रको व्यथितिलाई हटाउन र सुधार्न सक्यो । […]