
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
९ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
१०गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
११स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
१२बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
नेकपा एमालेले पोखराको मेयर र उपमेयर जिते पनि न त पोखराको विकासका लागि घोषणा पत्रमा भने झैं काम गर्न सक्यो, न त महानगरपालिका भित्रको व्यथितिलाई हटाउन र सुधार्न सक्यो । यसपटक पोखरा महानगरपालिकाको नेतृत्व सम्हालिसकेको एमालेसँग पोखराको विकासका लागि न त नयाँ योजना छन्, न त कुनै दीर्घकालिन योजना नै । अघिल्लोपटक काम गर्न नसकिएको भन्दै क्षमायाचना गर्दै दोस्रोपटकका लागि मत माग्नु बाहेक एमालेसँग पोखरामा अर्को विकल्प छैन ।
पोखरा, १२ वैशाख । सुन चोरीको आरोप लागेपछि नेकपा एमालेले पोखरा महानगरपालिकाको मेयरको उम्मेदवार परिवर्तन गरेको छ । तर दीपक पौडेललाई हटाएर पूर्वमेयर एवं प्रदेश सांसद रहेका कृष्ण थापालाई मैदानमा उतारे पनि उनको धुमिल छवि, विवादित चरित्र र प्रवृत्तिका कारण एमालेका उम्मेदवार कमजोर देखिएका छन् ।
मेयरमा कृष्ण थापाको नाम सार्वजनिक भएसँगै उपमेयरमा मञ्जु गुरुङ दोहोरिने भएकी छिन् । यसअघि उपमेयरमा चुनाव नलड्ने सार्वजनिक अभिव्यक्ति दिएकी उपमेयर गुरुङ अहिले भने चुनावी मैदानमा उत्रिने भएकी छिन् ।
पूर्वमेयर थापाले आफ्नो कार्यकालमा पोखराको विकास भन्दा पनि महानगरपालिकाको ढुकुटी नैं रित्याउने गरी सयौंको संख्यामा एमालेका कार्यकर्ताहरुलाई भर्ती गरेका थिए । तिनै थापाले करारमा भर्ती गरेका कार्यकर्ताहरुले आजसम्म पनि पोखरा महानगरपालिकामा वेथिति मच्चाई रहेका छन् ।
पोखरा महानगरपालिकामा पूर्वमेयर कृष्ण थापाले भर्ती गरेका कार्यकर्ताहरुसँग सेटिङ मिलाएर जनप्रतिनिधि नभएको अवस्थामा उनले आफ्नो गर्जो टार्ने गरेको आरोप पटक–पटक लाग्दै आईरहेको थियो । पेट्रोल, जाँडरक्सीदेखि विभिन्न खर्चहरुको विल बनाएर पोखरा महानगरपालिकाबाट पूर्वमेयर थापाले रकम असुल्ने गरेको आरोप लाग्ने गरेको हो ।
जातीयताका विषयमा निकै संकुचित पूर्वमेयर थापाले संगिन विषयमा समेत विवादित टिकाटिप्पणी गरेर ओलिचित भएका थिए । जातीय विभेदको अभियोगमा हिरासतमा रहेका व्यक्तिहरुलाई विना शर्त रिहाई गर्न विज्ञप्ति नै जारी गर्ने काम समेत थापाले गरेका थिए ।
पोखरा–१६ बाटुलेचौरमा दलित समुदायमाथि सार्वजनिक स्थलमा बनेको क्रियापुत्री भवन प्रयोग गर्न नदिएको घटनामा क्षेत्री समुदायको पक्षमा सांसद थापाले ०७७ वैशाख २४ गते विज्ञप्ति नै निकालेका थिए । नेता थापाको यो विज्ञप्तिको चौतर्फि विरोध भएको थियो । प्रदेश सांसद रहेका थापालाई कारवाहीको माग गर्दै संसदीय दलमा नै उजुरी परेको थियो ।
पोखरा महानगरपालिकामा पूर्वमेयर कृष्ण थापाले भर्ती गरेका कार्यकर्ताहरुसँग सेटिङ मिलाएर जनप्रतिनिधि नभएको अवस्थामा उनले आफ्नो गर्जो टार्ने गरेको आरोप पटक–पटक लाग्दै आईरहेको थियो । पेट्रोल, जाँडरक्सीदेखि विभिन्न खर्चहरुको विल बनाएर पोखरा महानगरपालिकाबाट पूर्वमेयर थापाले रकम असुल्ने गरेको आरोप लाग्ने गरेको हो ।
दोस्रो पटक पनि नेकपा एमालेले पोखराको मेयर र उपमेयर जिते पनि न त पोखराको विकासका लागि घोषणा पत्रमा भने झैं काम गर्न सक्यो, न त महानगरपालिका भित्रको व्यथितिलाई हटाउन र सुधार्न सक्यो । यसपटक पोखरा महानगरपालिकाको नेतृत्व सम्हालिसकेको एमालेसँग पोखराको विकासका लागि न त नयाँ योजना छन्, न त कुनै दीर्घकालिन योजना नै । अघिल्लोपटक काम गर्न नसकिएको भन्दै क्षमायाचना गर्दै दोस्रोपटकका लागि मत माग्नु बाहेक एमालेसँग पोखरामा अर्को विकल्प छैन ।
-संशोधन गरिएको (प्रधान सम्पादक)
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन