News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

पोखरा महानगरपालिकाको मेयरमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार धनराज आचार्य

पोखरा, १२ वैशाख । सत्तारुढ गठबन्धनका तर्फबाट पोखरा महानगरपालिकाको मेयरमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का कास्की जिल्ला अध्यक्ष धनराज आचार्य चुनावी मैदानमा उत्रिने भएका छन् । नेपाली कांग्रेससहितको गठबन्धन दलहरुको […]

एमालेका तर्फबाट पोखरा महानगरपालिकाको मेयरमा पौडेल र उपमेयरमा गुरुङ चुनावी मैदानमा

पोखरा, ११ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तर्फबाट पोखरा महानगरपालिकाको मेयरमा दीपक पौडेल र उपमेयरमा मञ्जु गुरुङ चुनावी मैदानमा उत्रिने भएका छन् । एमालेको केन्द्रीय सचिवालयको बैठकले मेयरमा पौडेल […]

प्रताप आचार्यको नेतृत्वमा पोखरा पिस क्लबमा नयाँ नेतृत्व चयन

पोखरा, ११ वैशाख । पोखरा पिस क्लब पोखराको नवौं साधारण सभा तथा छैटौं अधिवेशनले प्रताप आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । क्लबको उपाध्यक्षमा सावित्री अधिकारी, सचिवमा सन्तोष […]

जुम्लामा आगलागी हुँदा ४ बालबालिकाको मृत्यु

कर्णाली (सुर्खेत), १० वैशाख । जुम्लाको तिला गाउँपालिका–३ कुडारी सार्कीवाडा गाउँमा शुक्रबार राति आगलागी हुँदा चार बालबालिकाको मृत्यु भएको छ । आगलागीबाट मानसिं सार्कीका दुई छोरी, एक छोरा र एक […]

पोखराको ‘उपमेयर’मा कांग्रेसबाट सिफारिस १० जना उमेदवारहरु

पोखरा, ९ वैशाख । पोखरा महानगरपालिकाको उपमेयर पदका लागि नेपाली कांग्रेस गण्डकी प्रदेशले १० जना उमेदवारको नाम केन्द्रमा सिफारिस गरेको छ । सत्तारुढ गठबन्धनको भागमा पोखराको मेयर नेपाल कम्युनिष्ट पार्टी […]

आजबाट एसईई परीक्षा शुरु

काठमाडौँ, ९ वैशाख । कोरोना महामारीका कारण दुई वर्षदेखि हुन नसकेको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि शुरु हुँदैछ । दुई वर्षपछि आजबाट भौतिक रूपमा सञ्चालन हुन लागेको परीक्षामा देशभरका २ हजार […]

रोल्पामा विप्लवलाई चुनाव लागेपछि माओवादीलाई सकस

रोल्पा । स्थानीय तह चुनावका लागि रोल्पामा सत्तारुढ दलहरु भागबन्डा मिलाउन र उम्मेदवार छान्न व्यस्त छन् । तर नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा भने अरु दलभन्दा एक कदम अघि बढेर […]

पार्टीको सम्पर्क कार्यालय उद्घाटन गर्न गएका अर्थमन्त्री बरालको गाडीको ठक्करबाट मीनबहादुरको मृत्यु

वैशाख १ गते नयाँ वर्षका दिन अर्थमन्त्री बराल गाडीबाट ओर्लिएर सम्पर्क कार्यालयको उद्घाटन समारोहमा सहभागी भईरहँदा कार्यक्रम स्थलभन्दा डेढ किलोमिटर पर उनको गाडीले मोटरसाईकलमा सवार एक दम्पतीलाई ठक्कर दिएको थियो […]

अन्नपूर्ण वडा नं. ११ को वडाध्यक्षमा युवा नेता ललित गुरूङ चुनावी मैदानमा, घरदैलो कार्यक्रम तीव्र

घान्द्रुकको सडक, पुल, खानेपानी आयोजना समेतका पूर्वाधार निर्माणमा पनि गुरुङको महत्वपूर्ण योगदान छ । पर्यटन व्यवसायी समेत रहेका गुरुङको स्थानीय किम्रोङखोलामा घान्द्रुक एग्रो फर्म सञ्चालनमा छ । गुरूङ कै नेतृत्वमा […]

माओवादी केन्द्रबाट अदानचुली गाउँपालिका अध्यक्षको उम्मेदवारमा हरिदल पुन सिफारिस

हुम्ला (सिमिकोट), ७ वैशाख । जिल्लाको दक्षिणीभेग स्थित अदानचुली गाउँपालिका अध्यक्षका लागि हुम्ला जिल्ला कम्युनिस्ट पार्टीका संस्थापक तथा लोकप्रिय नेता हरिदल पुन सिफारिस भएका छन् । नेकपा माओवादी केन्द्रको सोमबार […]