
१पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
२पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
३लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
४मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
५भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
६२०२६ दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी पोखरामा सफलतापूर्वक सम्पन्न
७काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
८कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
९स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
१०नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
११रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
१२सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
३मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
४लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
५सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
६उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
७सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
८मणिपालको चरम लापरबाही र शोषणविरुद्ध विद्यार्थी संगठनको गर्जन
९मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१०राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
११८२ करोडको भीओआईपी स्क्यान्डलमा बंगालदेशी गिरोहसँगैं पक्राउ परेका थिए कुमार बेन
१२रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
घान्द्रुकको सडक, पुल, खानेपानी आयोजना समेतका पूर्वाधार निर्माणमा पनि गुरुङको महत्वपूर्ण योगदान छ । पर्यटन व्यवसायी समेत रहेका गुरुङको स्थानीय किम्रोङखोलामा घान्द्रुक एग्रो फर्म सञ्चालनमा छ । गुरूङ कै नेतृत्वमा २०७४ सालमा अन्नपूर्ण आधारशिविर (४१३० मिटर) मा प्रथम अन्नपूर्ण पर्यटन महोत्सवको आरम्भ गरिएको हो ।
पोंखरा, ७ वैशाख । नेपाली कांग्रेस कास्कीका युवा नेता ललित गुरूङ अन्नपूर्ण गाउँपालिका-११ को वडाध्यक्ष उम्मेदवार बनेका छन् । नेता गुरुङलाई वडा ईकाई कार्य समितिले वडाध्यक्षमा सर्वसम्मत सिफारिस गरेको हो। साविक घान्द्रुक गाविस हालको अन्नपुर्ण १० र ११ मा विकासप्रेमी युवाको छबि बनाएका गुरूङ प्रशासनिक र राजनीतिक क्षेत्रको जनसम्पर्कमा समेत राम्रो पकड भएका युवा नेता हुन् ।
वडाध्यक्षमा सिफारिस भएका गुरूङले घरदैलो अभियान सुरू गरेको वडा सभापति विशाल गुरूङले जानकारी दिए । किम्रोङखोला, चुइले, घुर्जुङ, टाँडापनी लगायतका स्थानमा घरदैलो सुरू भएको छ । वडाध्यक्ष उम्मेदवार गुरूङले भने–‘यस क्षेत्रको समग्र समुन्नतिका लागि मेरो उम्मेदवारी हो ।’ ‘यो क्षेत्रको दिगो पर्यटन विकासका लागि आफुले विगतदेखि लाग्दै आएको छु । आर्थिक सवलीकरण र थप पर्यटन पूर्वाधार विकासको लागि काम गर्ने प्रतिवद्दता व्यक्त गर्दछु ।’
नेपाली काँग्रेस साविक घान्द्रुक गाउँ समितिका सभापति समेत रहेका गुरुङ विभिन्न सामाजिक संस्थामा क्रियाशील छन् । अन्नपूर्ण गाउँपालिकाकै पर्यटनको केन्द्र घान्द्रुक गाउँको समग्र विकासमा योगदान गर्दै आएका गुरुङले अन्नपूर्ण आधारशिविर देखि घान्द्रुक गाउँसम्म अन्नपूर्ण म्याराथन (४२/१९५) कि.मि. को सुरुवात गरी खेल पर्यटनको अवधारण विकास गरेका थिए । गुरूङ कै नेतृत्वमा २०७४ सालमा अन्नपूर्ण आधारशिविर (४१३० मिटर) मा प्रथम अन्नपूर्ण पर्यटन महोत्सवको आरम्भ गरिएको हो ।
अन्नपूर्ण आधार शिविर पदयात्रा मार्गको पूर्वाधार विकासको अध्ययन समितिको संयोजक रही गुरूङको नेतृत्वमा तयार पारिएको प्रतिवेदन बमोजिम गाउँपालिकाले त्यस क्षेत्रको पूर्वाधार विकासका कार्यहरु अघि बढाएको थियो ।
घान्द्रुकको सडक, पुल, खानेपानी आयोजना समेतका पूर्वाधार निर्माणमा पनि गुरुङको महत्वपूर्ण योगदान छ । पर्यटन व्यवसायी समेत रहेका गुरुङको स्थानीय किम्रोङखोलामा घान्द्रुक एग्रो फर्म सञ्चालनमा छ ।
बेलायत जापान, अमेरिका, हङकङ, क्यानडा, दक्षिण कोरिया,सिंगापुर, जर्मन, इटली, फिलिपिन्स, दुवई, भारत, चीन, इन्डोनेशिया, थाइल्याण्ड, मकाउ, ताइवान लगायतका मुलुकहरुको भ्रमण गरेका घान्द्रुक समाज हङकङद्वारा सञ्चालित गुरुङ व्रेंज मे्रश्रो अवार्ड तथा अन्नपूर्ण गाउँपालिका कास्की, अन्नपूर्ण काठमाडौं समाज नेपाल, सेन्चुरी युवा क्लब, छोम्रोङ लगायतका संघसंस्थाबाट समेत सम्मानित भएका छन् ।
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
३मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
४लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
५सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश