News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

अन्ततः टुक्रियो विप्लव नेतृत्वको नेकपा पनि

काठमाडौँ, १४ वैशाख । चुनावमा जाने कि नजाने विषयमा चर्किएको विवादले अन्नतः नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी दुई टुक्रा भएको छ । पार्टी सचिवालय सदस्यहरु हेमन्तप्रकाश वली र […]

‘राज्य र पार्टी संयन्त्रको दुरुपयोग गरी जालझेल मुद्दामा फसाएर राजनीतिक हत्या गर्ने षड्यन्त्र भयो’: नेता कोइराला

काठमाडौँ, १४ वैशाख । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले स्थानीय तहको निर्वाचनमा टिकट वितरणमा आर्थिक चलखेल र अनियमितता भएको भन्दै पार्टी नेतृत्वको चर्को आलोचना गरेका छन् । निर्वाचनपछि पार्टी भित्र […]

चन्द समूह पनि प्रतिस्पर्धामा

काठमाडौँ, १३ वैशाख । वैज्ञानिक समाजवाद स्थापनाका लागि एकीकृत जनक्रान्तिको नारासहित चुनाव बहिष्कार गर्दै आएको नेत्रविक्रम चन्द समूहले विभिन्न पालिकामा उम्मेदवारी दर्ता गराएको छ । स्थानीय तहको निर्वाचन सदुपयोग गर्ने नीति […]

सत्तारुढ पाँचदलको गठबन्धनबाट पोखरा महानगरपालिकाको मेयरमा धनराज र उपमेयरमा कोपिलाको उम्मेदवारी

पोखरा, १४ वैशाख । सत्तारुढ पाँचदलको गठबन्धनबाट पोखरा महानगरपालिकाको मेयरमा धनराज आचार्य र उपमेयरमा नेपाली कांग्रेसकी नेतृ कोपिला रानाभाटले मनोनयन दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखरामा हिजो […]

कृष्ण थापा : विवादित र धुमिल छवि भएका पात्र

नेकपा एमालेले पोखराको मेयर र उपमेयर जिते पनि न त पोखराको विकासका लागि घोषणा पत्रमा भने झैं काम गर्न सक्यो, न त महानगरपालिका भित्रको व्यथितिलाई हटाउन र सुधार्न सक्यो । […]

पोखरा बाहेक स्थानीय निकायमा एक्लै चुनावमा होमिने कास्की कांग्रेसको निर्णय

पोखरा, ११ वैशाख । नेपाली कांग्रेस कास्कीले गठबन्धनका दलहरुसँग पोखरा महानगरपालिका बाहेक कास्कीका अन्य स्थानीय निकायमा मैंत्रीवत रुपमा प्रतिस्पर्धामा जाने निर्णय गरेको छ । कास्की कांग्रेसका सचिव भानु ढकालले जारी […]

पोखराको मेयरमा १० जना र उपमेयरमा २ जनाको उम्मेदवारी

पोखरा, ११ वैशाख । यहीँ वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि पोखरा महानगरपालिकाको मेयरमा १० र उपमेयरमा २ जनाले उम्मेदवारी दर्ता गराएका छन् । आज र भोलि मनोनयन दर्ता […]

पोखरा–१६ का कांग्रेस वडासभापति भन्छन्-‘मैले लेखेको होइन ?, ‘झुट्टा विवरण बारे छानबिन हुनुपर्छ’: आकांक्षीहरु

पोखरा, ११ वैशाख । नेपाली काँग्रेसको तर्फबाट पोखरा १६ को वडाध्यक्षका प्रत्यासी अमृत शर्मा तिमिल्सिनालाई पोखरा महानगर समितिले एकल सिफारिस गरेको विषयले खैलाबैला मच्चिएको छ । वडाध्यक्षका आकाँक्षीद्वय शिवराज देवकोटा […]

पोखरा–१६ को वडाध्यक्ष सिफारिसमा झुट्ठा विवरण पेश भएको भन्दै विरोध, नगरसमितिले तत्कालै बदर गर्ने

पोखरा । नेपाली काँग्रेसको तर्फबाट पोखरा-१६ को वडाध्यक्षका प्रत्यासी उमेद्वार सिफारिस गर्दा झूठ्ठा विवरण पेश गरी दावी पेश भएको रहस्य खुलेको छ । नेपाली काँग्रेस पोखरा १६ का सभापति अमृत […]

सुनको गहना चोर्ने चोर नै पोखरामा मेयरको उम्मेदवार !

पोखरा, ११ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तर्फबाट पोखरा महानगरपालिकाको मेयरका उम्मेदवार दीपक पौडेलले केही वर्ष अघि एक सुन पसलबाट सुनको गहना चोर्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल नै […]