
१पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
२पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
३लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
४मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
५भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
६२०२६ दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी पोखरामा सफलतापूर्वक सम्पन्न
७काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
८कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
९स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
१०नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
११रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
१२सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
३मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
४लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
५सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
६उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
७सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
८मणिपालको चरम लापरबाही र शोषणविरुद्ध विद्यार्थी संगठनको गर्जन
९मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१०राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
११८२ करोडको भीओआईपी स्क्यान्डलमा बंगालदेशी गिरोहसँगैं पक्राउ परेका थिए कुमार बेन
१२रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
पोखरा, १२ वैशाख । सत्तारुढ गठबन्धनका तर्फबाट पोखरा महानगरपालिकाको मेयरमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का कास्की जिल्ला अध्यक्ष धनराज आचार्य चुनावी मैदानमा उत्रिने भएका छन् । नेपाली कांग्रेससहितको गठबन्धन दलहरुको साझा उम्मेदवारका रुपमा आचार्य मेयरमा नेकपा एमालेका दीपक पौडेलसँग प्रतिस्पर्धा गर्नेछन् ।
पोखरामा कम्युनिष्टहरु माझ प्रभावशाली नेताका रुपमा चिनिएका आचार्य विद्यार्थी राजनीतिबाट उदाएका हुन् । पृथ्वीनारायण क्याम्पस पोखराका पूर्वस्ववियु सभापति बनेर काम गरिसकेका आचार्यले केपी ओलीको गढ मानिने कास्कीको किल्ला तोड्नेमा गठबन्धन दलहरु ढुक्क देखिन्छन् ।
२०४२ सालमा नेकपा मालेको युवा लिगमा संगठित भएर राजनीतिक यात्रा सुरु गरेका आचार्य ०४५ सालमा राष्ट्रिय पञ्चायत विरुद्ध आन्दोलनमा गिरफ्तार भएर २ वर्षसम्म राजबन्दीका रुपमा जेलमा बसेका थिए ।
२०५२ सालमा नेकपा एमालो कास्की जिल्ला कमिटी सदस्य बनेका उनी २०५४ सालमा महाकाली सन्धिको विवाद हुँदा उनले त्यसको चर्को विरोध गर्दै वामदेव गौतम नेतृत्वको नेकपा मालेको जिल्ला कमिटी सचिवालय सदस्य भएर काम गरेका थिए ।
२०६० सालमा नेकपा एमाले कास्की उद्योग व्यवसाय विभाग प्रमुख बनेका आचार्य राष्ट्रिय वाणिज्य संघको अध्यक्ष हुँदै अहिले नेकपा एकीकृत समाजवादीको केन्द्रीय सदस्य र कास्कीमा एकीकृत समाजवादी हाँकिरहेका छन् । लायन्स क्लबको डिस्ट्रिक गभर्नरको रुपमा काम गरिसकेका छन् ।
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
३मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
४लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
५सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश