
१राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
३लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
४माछापुच्छ्रे पोखरा ओपन टेनिसः मेन्स सिंगल्स उपाधि करण थापालाई, ३५ वर्षमाथि जितेन्द्र परियार च्याम्पियन
५रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकीकरण
६प्रहरी दमनको विरोध गर्दै पोखरामा मसाल जुलुश
७रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
८रवि र बालेन्द्र बीच सहकार्यको छिनोफानो आज
९नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
१०प्रचण्डलाई जन्मथलो कास्की–३ बाट सर्वसम्मत उम्मेदवार सिफारिस
११सिन्धुलीमा बुहारीलाई पेट्रोल छर्केर आगो लगाइएको प्रहरी अनुसन्धानबाट पुष्टि
१२‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
६पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
७किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
८जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
९पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१०क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
११प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
१२नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
वैशाख १ गते नयाँ वर्षका दिन अर्थमन्त्री बराल गाडीबाट ओर्लिएर सम्पर्क कार्यालयको उद्घाटन समारोहमा सहभागी भईरहँदा कार्यक्रम स्थलभन्दा डेढ किलोमिटर पर उनको गाडीले मोटरसाईकलमा सवार एक दम्पतीलाई ठक्कर दिएको थियो ।
पोखरा, ८ वैशाख । गण्डकी प्रदेशका अर्थमन्त्री रामजी बराल ‘जीवन’ चढेको गाडीको ठक्करबाट घाइते भएका मोटरसाईकल चालक मिनबहादुर पाईजाको उपचारको क्रममा मृत्यु भएको छ । अर्थमन्त्री बराल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को पोखरा महानगरपालिका वडा नं. ३२ टाँडीमा सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा सहभागी हुन गएको बेलामा सो दुर्घटना भएको हो ।
अर्थमन्त्री बराल चढ्ने ग १ झ ४४५ नम्बरको गाडीले पोखरा–३२, कालिकानगर स्थित छोटी भन्ने ठाउँमा वैशाख १ गते मोटरसाईकलमा सवार श्रीमान श्रीमतीलाई नै ठक्कर दिएको थियो । तनहुँको शुक्लागण्डकी–२ एक्लेखेतका घर भएका मीनबहादुर पाइजा र उनकी श्रीमती घाइते मन्त्रीको गाडीको ठक्करबाट घाईते भएका थिए । ५ दिनसम्म बेहोश अवस्थामा नै रहेका मिनबहादुरको मनिपाल शिक्षण अस्पताल पोखरामा उपचार गराउने क्रममा छैटौं दिनमा डाक्टरले मृत घोषणा गरेको थिए । उनको टाउको र अण्डकोषमा गम्भिर चोट लागेको थियो । उनकी श्रीमतीको भने टाउकोमा चोट लागेको र टाँका लगाएर सोही दिन नै डिस्चार्ज गरिएको थियो ।
तर सञ्चारमाध्यमसँगको प्रश्नमा अर्थमन्त्री बरालको सचिवालयले ठाडै ढाँट्दै सो दुर्घटना भएका दिन गाडीमा अर्थमन्त्री सवार नभएको बताएको छ । जब कि अर्थमन्त्री आफ्नै पार्टीको सम्पर्क कार्यालयको उद्घाटन गर्न सोही गाडीमा त्यहाँ पुगेको सामाजिक सञ्जालमा राखिएका तस्विरहरुले पनि पुष्टि गर्दछन् ।
वैशाख १ गते नयाँ वर्षका दिन अर्थमन्त्री बराल गाडीबाट ओर्लिएर सम्पर्क कार्यालयको उद्घाटन समारोहमा सहभागी भईरहँदा कार्यक्रम स्थलभन्दा डेढ किलोमिटर पर उनको गाडीले मोटरसाईकलमा सवार एक दम्पतीलाई ठक्कर दिएको थियो । मन्त्री ओर्लिएपछि गाडी नजिकै पार्किङ गरी नराखिकन चालकले कार्यक्रम स्थलभन्दा निकै परसम्म असाध्यै द्रुत गतिमा कुदाउँदा सो दुर्घटना हुन पुगेको प्रत्यक्षदर्शीले बताएका छन् ।
गाडीबाट मन्त्री ओर्लिएर कार्यक्रममा सहभागी भईरहँदा अन्य कुनै व्यक्तिले गाडी सिक्ने क्रममा सो दुर्घटना भएको हो कि भन्ने आशंका समेत भएको भन्दै यसको छानबिन गर्नुपर्ने स्थानीयवासीले बताएका छन् । तर सञ्चारमाध्यमसँगको प्रश्नमा अर्थमन्त्री बरालको सचिवालयले ठाडै ढाँट्दै सो दुर्घटना भएका दिन गाडीमा अर्थमन्त्री सवार नभएको बताएको छ । जब कि अर्थमन्त्री आफ्नै पार्टीको सम्पर्क कार्यालयको उद्घाटन गर्न सोही गाडीमा त्यहाँ पुगेको सामाजिक सञ्जालमा राखिएका तस्विरहरुले पनि पुष्टि गर्दछन् ।

१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए