
१घुससहित पक्राउ परेका अधिकृत गिरीलाई १ महिना कैद
२आज प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता
३रास्वपाबाट कास्की-२ मा उत्तम पौडेल चुनावी मैदानमा
४आजदेखि शुरु भो, निर्वाचन आचारसंहिता
५पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : अख्तियार सर्वोच्च पुग्यो
६सुनसरीमा मार्बल बोकेको ट्रक पल्टिँदा ५ जनाको मृत्यु, ३ जना घाइते
७युएईमा अध्ययन गर्ने सपना देखाएर ठग्ने कन्सल्टेन्सी सञ्चालकहरु पक्राउ
८महान्यायाधिवक्ताको विवादास्पद निर्णय
९नेपाली काँग्रेसको सभापतिमा गगन थापा
१०तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
११पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
१२राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
६सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
७राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
८नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
९पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
१०जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
११लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
१२रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
पोखरा, ११ वैशाख । पोखरा पिस क्लब पोखराको नवौं साधारण सभा तथा छैटौं अधिवेशनले प्रताप आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । क्लबको उपाध्यक्षमा सावित्री अधिकारी, सचिवमा सन्तोष बराल, कोषाध्यक्षमा राजेन्द्र बराल र सहसचिवमा विमला अधिकारी चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा विकास बराल, गणेश कुँवर, अस्मिता अधिकारी, पारस शर्मा, अन्जिल बराल, विष्णु सुवेदी र विकल बराल रहेका छन् । क्लबका संस्थापक अध्यक्ष राजेन्द्र अधिकारीको संयोजकत्वमा भोजराज बराल र लक्ष्मण बरालको निर्वाचन मण्डलले सर्वसम्मति रुपमा नयाँ कार्य समिति चयन गरेको हो ।
उद्घाटन सत्रमा सचिव प्रताप आचार्यले प्रगति प्रतिवेदन र कोषाध्यक्ष राजेन्द्र बरालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य खेमराज तिमिल्सिना व्यक्त गरेका थिए ।
उद्घाटन सत्रमा प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. ७ का वडाध्यक्ष रामचन्द्र बराल, पोखरा पिस क्लबका संस्थापक अध्यक्ष राजेन्द्र अधिकारी, मासबार आमा समूहका संस्थापक अध्यक्ष कमलादेवी बराल, पोखरा पिस क्लबका अध्यक्ष सुजन बराल, पोखरा पिस क्लबका सल्लाहकार डा.उमानाथ बराल, क्लबका पूर्वअध्यक्षद्वय भोजराज बराल र दामोदर बराल, क्लबका संस्थापक सदस्य लक्ष्मण बराल, नेकपा एमाले पोखरा–७ वडा कमिटीका अध्यक्ष किशोर बराल, नेपाली कांग्रेस पोखरा वडा नं. ७ का सभापति नबिन बराल, मासबार आमा समूहका अध्यक्ष टिका अधिकारी, नुवारथोक टोल विकास संस्थाका अध्यक्ष दामोदर बराल र अभियान युवा क्लबका अध्यक्ष राजु गिरी लगायतले नयाँ बन्ने कार्यसमितिका पदाधिकारीलाई बधाई ज्ञापन तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर