News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

क्राईम–न्यूज प्रमुख समाचार भिडियो राजनीति

सुनको गहना चोर्ने चोर नै पोखरामा मेयरको उम्मेदवार !

पोखरा, ११ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तर्फबाट पोखरा महानगरपालिकाको मेयरका उम्मेदवार दीपक पौडेलले केही वर्ष अघि एक सुन पसलबाट सुनको गहना चोर्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल नै भएको छ ।

एमालेको केन्द्रीय सचिवालयको बैठकले मेयरमा पौडेललाई सिफारिस गरेसँगै पौडेलको पुरानो हर्कत सार्वजनिक भएको हो । भिडियोमा पौडेलले एक सुनचाँदी पसलमा बसेर सुनका गहना हेरिरहेको र झुक्याएर एउटा गहना कोटको खल्तीमा राखेको प्रष्टै देखिन्छ ।

हेर्नस् एमालेका तर्फबाट मेयरका दावेदार दीपक पौडेलले सुनको गहना चोर्दै गरेको भिडियो :