News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

‘निर्वाचन जित्न’ यसरी गरिन्छ गुप्तचर संयन्त्रको दुरुपयोग

निर्वाचनमा कुन पार्टी वा उम्मेदवार बलियो छन्, को कमजोर छन् र किन कमजोर छन् भन्ने सूचना पहिल्यै पार्टीहरूका बैठकमा पुगिसक्छन्। नेताहरू हाकाहाकी नै भन्छन्– त्यो सूचना उनीहरूलाई राज्यका गुप्तचर र […]

‘मुलुकको स्थायित्व र संविधानको रक्षाका लागि गठवन्धन’ : उम्मेदवार प्रकाश बराल

पोखरा, २२ कार्तिक । नेपाली कांग्रेसका युवा नेता एवं कास्की क्षेत्र नं. ३ (ख) का उम्मेद्वार प्रकाश बरालले मुलुकको स्थायित्व र संविधानको रक्षाका लागि गठवन्धन निर्माण भएको बताएका छन् । […]

मतदाताहरुमा देखिदैंन उत्साह !

मंसिर ४ गतेको निर्वाचन आउन अब धेरै दिन बाँकी छैन । दलहरु झुण्ड झुण्ड बनाएर गाउँ–गाउँ पुगिरहेका छन् । चुनाव जितेर नफर्किएका उम्मेदवारहरु यसपालि भोट माग्न जनताको दैलोमा पुगेका छन् […]

‘युवालाई रोजगारका लागि विदेश होइन गाउँमै व्यवस्था गर्नुपर्छ’ : प्रतिनिधिसभा सदस्यका उम्मेदवार श्रीनाथ बराल

पोखरा, २१ कार्तिक । नेकपा एकीकृत समाजवादीका पोलिट्व्युरो सदस्य एवं कास्की क्षेत्र नं. २ मा ५ दलीय गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार श्रीनाथ बरालले विदेश र स्वदेशकै पनि विभिन्न […]

पुल बनाउनेदेखि दैलोमा खानेपानीको धारा ल्याएकोे भन्दै एमालेका उम्मेदवारले मागे भोट

पोखरा, १९ कार्तिक । नेकपा एमाले कास्की क्षेत्र नम्बर ३ का उम्मेदवारहरुले शनिबार पोखरा-२३ का विभिन्न स्थानमा घरदैलो कार्यक्रम गर्दै पुल बनाउनेदेखि खानेपानी ल्याउनेसम्मको काम गरेको भन्दै भोट मागेका छन् […]

‘गठबन्धन सरकारबाटै सुकुम्बासीलाई लालपूर्जा’ : उम्मेदवार दीपक कोइराला

पोखरा, १८ कार्तिक । कास्की निर्वाचन क्षेत्र नम्बर १(१) मा पाँच दलीय गठबन्धनका साझा उम्मेदवार दीपक कोइरालाले गठबन्धनले नजित्दा भूमिहीनलाई जग्गाधनी पूर्जा बाँड्ने प्रक्रिया उल्टिने खतरा औंल्याएका छन् । माओवादी […]

‘कास्कीका ३ वटै निर्वाचन क्षेत्रमा जित्नेगरी चुनावी अभियान अगाडि बढाएका छौं’ : चुनावी कमाण्डर भुर्तेल

युवा व्यवसायी विकास भुर्तेल पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिमा सक्रिय छन् । पार्टीको गण्डकी प्रदेश समिति सदस्य एवं आइटी विभाग प्रमुख भएर उनले जिम्मेवारी बहन गरिरहेका छन् । मंसिर […]

‘जनताको लागि काम गर्ने पार्टी एमाले मात्र हो’ : उम्मेदवार पदम गिरी

पर्वत, १८ कार्तिक । आगाामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि पर्वतका राजनीतिक दलहरु सक्रिय रुपमा प्रचार प्रसारमा लागेका छन् । नेकपा एमाले पर्वतले […]

पत्रकार विजय नेपालीको घटनामा प्रहरीले माग्यो माफि

पोखरा, १७ कात्तिक । नेपाल पत्रकार महासंघ कास्कीका कार्यसमिति सदस्य विजय नेपालीलाई समाचार संकलनको क्रममा प्रहरीले दुर्व्यवहार गरेको घटनाप्रति महासंघले विरोध जनाएपछि जिल्ला प्रहरी कार्यालय कास्कीले माफि मागेको छ । […]

विप्लव निकट युवा संगठनका केन्द्रीय महासचिव विदुषी माओवादी केन्द्रमा प्रवेश

काठमाडौं, १७ कार्तिक । नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट युवा संगठनका केन्द्रीय महासचिव सावित्री अधिकारी ‘विदुषी’ माओवादी केन्द्रमा प्रवेश गरेकी छिन् । आज माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल […]