News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

जानुकाले रचिन् नयाँ इतिहास

पोखरा, २३ भदौं । लेखनाथ उद्योग वाणिज्य संघमा पहिलोपटक महिला नेतृ जानुका पराजुली अधिकारीको नेतृत्वमा रहेको प्यानलले १५औं महाधिवेशनमा कार्यसमितिको पदाधिकारी र सम्पूर्ण सदस्यहरूमा ‘क्लिन स्विप’ गर्दै नयाँ इतिहास रचेको […]

‘जेनजी’ पुस्ताको टार्गेटमा भ्रष्टका सन्तान

पोखरा, २२ भदौं । नेपालमा जेनजी पुस्ताले सामाजिक सञ्जालमार्फत भ्रष्टाचारविरुद्ध सशक्त र प्रभावकारी अभियान सुरु गरेको छ। विशेषगरी टिकटकमा नेताहरू, उच्च पदस्थ कर्मचारीहरू र तिनका सन्तानको विलासितापूर्ण जीवनशैलीमाथि प्रश्न उठाउँदै […]

मेयर धनराज आचार्य अन्ततः ठेकेदार र गुन्डाकैं शरणमा

वातावरणीय प्रभाव मूल्यांकनका लागि कम्पनीले राखेको सुनुवाइ हप्ताअघि पनि बिथोलिएको थियो। बिहीबारको कार्यक्रममा विद्यार्थी संगठन र स्थानीयले नाराबाजी गर्दै रोकेका थिए । पोखरा, १९ भदौ । पोखरा महानगरपालिकाका मेयर धनराज […]

खाजा घर सञ्चालन गरी अनैतिक क्रियाकलापमा संलग्न ४ जना पक्राउ

पोखरा, १९ भदौ । जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका–८ जाल्पा रोड क्षेत्रमा सञ्चालित विभिन्न खाजा घरहरूमा अनैतिक क्रियाकलाप सञ्चालन गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ । प्रहरीले घटनास्थलबाट […]

को हुन् त जानुका पराजुली अधिकारी ?

पोखरा, १८ भदौं । लेखनाथ उद्योग वाणिज्य संघको २९ वर्षे इतिहासमा पहिलोपटक एक सशक्त महिला नेतृ, जानुका पराजुली अधिकारी, सिङ्गो प्यानलसहित अध्यक्ष पदका लागि चुनावी मैदानमा उत्रिएकी छन्। भदौ २० […]

मिटरब्याजीको अवैध साम्राज्य ध्वस्त पार्दै नेपाल प्रहरी

काठमाडौं, १८ भदौ । अवैध मिटरब्याजी कारोबारमा संलग्न ७७ वर्षीय विनोदकुमार श्रेष्ठलाई प्रहरीले ४ करोड २५ लाख ५० हजार नगद, ९ किलो ८३७ ग्राम सुनका गरगहना र ३ किलो २१८ […]

किशोरकिशोरी लक्षित यौन तथा प्रजनन स्वास्थ्य जागरण अभियान सुरु

पोखरा, १८ भदौ । नेपाल परिवार नियोजन संघको कास्की शाखाले किशोरकिशोरीहरूलाई केन्द्रित गर्दै यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी जागरण अभियान मङ्गलबारबाट सुरु गरेको छ । पोखरा महानगरपालिका वडा नम्बर २५ हेमजाको […]

४४ विपन्न तथा जेहन्दार विद्यार्थीलाई शैक्षिक छात्रवृत्ति

पोखरा, १८ भदौ । सिद्धि सेतुली स्मृति प्रतिष्ठान पोखराले कास्की जिल्लास्थित विभिन्न सामुदायिक विद्यालयका ४४ जना विपन्न तथा जेहन्दार विद्यार्थीलाई शैक्षिक छात्रवृत्ति वितरण गरेको छ । आमा सेतुलीमाया शाक्यको १०६ […]

संघीय शिक्षा ऐनविरुद्ध शान्तिपूर्ण प्रदर्शन

पोखरा, १७ भदौं । नेपाल सरकारले प्रस्ताव गरेको संघीय शिक्षा ऐनको विरोधमा देशभरका निजी तथा आवासीय विद्यालयहरू आन्दोलित बनेका छन्। निजी विद्यालयहरूलाई गैरनाफामूलक बनाउने र पूर्ण छात्रवृत्तिको प्रावधान हटाउने सरकारी […]

भरतपोखरीमा बाघमारा महोत्सव आयोजना हुने

पोखरा, १७ भदौ । पोखरा महानगरपालिका वडा नं. ३३, भरतपोखरीस्थित बाघमारामा शुभतारा युवा क्लबको आयोजनामा बाघमारा महोत्सव हुने भएको छ। आगामी भदौ १९ देखि ३० गतेसम्म सञ्चालन हुने यो महोत्सवले […]