
१गण्डकी प्रदेश सरकारद्वारा ८ हजार मिटरका हिमाल आरोहीलाई ६ आरोहीलाई सम्मान
२कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
३२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
४गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
५पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
६३५ जिल्लाका ४०० भन्दा बढी मिटरब्याज पीडित सडकमा
७वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन
८गण्डकीमा कृषि उद्यमशीलताको सम्मान : पाँच उत्कृष्ट कृषक पुरस्कृत
९पोखरालाई ‘ग्रिन सिटी’ बनाउने अभियान : फोहोरबाट सिर्जना र आत्मनिर्भरताको नयाँ युगको सुरुवात
१०गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
११विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
१२अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
६लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
७पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
८एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
९लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
१०भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
११२०२६ दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी पोखरामा सफलतापूर्वक सम्पन्न
१२रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
पोखरा, १५ माघ । पत्रकार धन बस्नेत लाई वर्ष २०८१ को र सागरराज तिमिल्सिनालाई वर्ष २०८२ को लागि टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।
कार्यक्रममा गण्डकी विश्वविद्यालयका कुलपति प्राडा इन्द्रप्रसाद तिवारी, गण्डकी प्रदेशका प्रेस रजिष्ट्रार बिमला भण्डारी र महासंघ कास्कीका पूर्व अध्यक्ष माधव शर्माले उनीहरूलाई जनही २५ हजार १११ रुपैयाँ नगद र सम्मानपत्र प्रदान गरेका थिए ।
धन बस्नेत खेलाडीन्यूज डटकम र टक्सार म्यागेजिनमा काम गर्छन् । उनले २०६० सालमा नेपाल समाचारपत्रबाट पत्रकारिता सुरु गरेका थिए । नागरिक दैनिकमा पनि लामो समय काम गरे । यसअघि उनले सहारा खेलकुद पत्रकारिता पुरस्कार र कास्की जिल्ला खेलकुद विकास समितिको उत्कृष्ट खेल पत्रकार पुरस्कार पाइसकेका छन् ।
सागरराज तिमिल्सिना एपिवान टिभी र क्लिक गण्डकीमा आवद्ध छन् । उनले २०५९ सालमा पोखरा एफएमबाट पत्रकारिता सुरु गरेका थिए । समाधान दैनिक, रेडियो तरङ्ग, उज्यालो रेडियो नेटवर्क, विग एफएम, एभिन्यूज, सेतोपाटी र गन्थन डटकममा पनि काम गरिसकेका छन् । उनले पनि सहारा खेलकुद पुरस्कार, कास्कीको उत्कृष्ट खेल पत्रकार पुरस्कार, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको वर्ष उत्कृष्ट खेल पत्रकार अवार्ड र रेवान पोखराको पर्यटन पत्रकारिता पुरस्कार जितिसकेका छन् ।
पुरस्कार छनोटका लागि महासंघ कास्कीका पूर्व अध्यक्ष नारायण कार्की संयोजक रहेको समिति बनाइएको थियो । कार्यक्रम नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधवप्रसाद बरालको अध्यक्षतामा भएको थियो । विभिन्न वक्ताले पुरस्कृत पत्रकारहरूलाई बधाई दिँदै पत्रकारहरूको हकहितका लागि काम गर्ने प्रतिबद्धता गरेको महासंघ कास्कीका सचिव भूपाल गुरुङले जानकारी दिए ।
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?