
१आजदेखि शुरु भो, निर्वाचन आचारसंहिता
२पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : अख्तियार सर्वोच्च पुग्यो
३सुनसरीमा मार्बल बोकेको ट्रक पल्टिँदा ५ जनाको मृत्यु, ३ जना घाइते
४युएईमा अध्ययन गर्ने सपना देखाएर ठग्ने कन्सल्टेन्सी सञ्चालकहरु पक्राउ
५महान्यायाधिवक्ताको विवादास्पद निर्णय
६नेपाली काँग्रेसको सभापतिमा गगन थापा
७तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
८पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
९राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
१०सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
११एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
१२चुनावी मैदानमा विप्लव
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
६नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
७राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
८सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
९पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
१०जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
११‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
१२लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
पोखरा, ५ माघ । आजबाट आगामी फागुन २१ गते हुने आम निर्वाचनका लागि निर्वाचन आचारसंहिता लागू भएको छ। यो आचारसंहिता सोमबार राति १२ बजेदेखि नै प्रभावकारी हुने गरी निर्वाचन आयोगले निर्णय गरेको हो। आयोगले आइतबार सरकारका प्रधानमन्त्री, मन्त्रीहरू, मुख्य सचिव तथा गृह मन्त्रालयका उच्च अधिकारीहरूसँग बालुवाटारमा बैठक गरी यसबारे विस्तृत जानकारी र प्रस्तुतीकरण दिएको थियो।
निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले यो आचारसंहितालाई सबैले मिलेर प्रभावकारी रूपमा पालना गर्नुपर्ने बताए। यसलाई सफल बनाउन सरकार, राजनीतिक दल, उम्मेदवार, सञ्चारमाध्यम र सम्बन्धित सबै पक्षको साझा जिम्मेवारी हुने उनको भनाइ छ।
यो आचारसंहिताले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण बनाउन विभिन्न कडा नियमहरू राखेको छ। मुख्य कुराहरू यस्ता छन्:
यी नियमहरूले मतदातालाई स्वतन्त्र र निर्भीक भएर मतदान गर्न सहयोग पुग्ने र निर्वाचन प्रक्रिया पारदर्शी बनाउने अपेक्षा गरिएको छ।
यसैबीच, निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरूले पेस गरेको बन्द सूची सार्वजनिक गरेको छ। यसमा कुल ३,२१३ जना उम्मेदवार छन्। यदि कसैलाई उम्मेदवारको योग्यतामा शंका लागेमा आगामी माघ १० गतेसम्म दाबी–विरोध गर्न सक्ने व्यवस्था पनि छ। यो आचारसंहिताको पालना सबैले गरेमा निर्वाचन अझ बढी विश्वसनीय र स्वच्छ हुने विश्वास छ।
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर