News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

बजेट कार्यक्रम महत्वपूर्ण कि मेयरको विदेश भ्रमण ?

यसपटकको बजेट भाषणमा देखिएका कमिकमजोरीहरुले आमपोखरेलीहरुमा निराशा र चिन्ता थपिदिएको छ । पोखरा महानगरपालिकाले आगामी वर्षका लागि ल्याएको बजेट प्रक्रियामा देखिएको हतारो, त्रुटि र अव्यवस्थित कार्य सम्पादनको शैली देखेर आम […]

मेयरलाई चीन जानै हतार, उपमेयर त्रुटिपूर्ण बजेट पढ्दैं र कर्मचारी शब्दैं पिच्छे सच्याउँदैं

नगरसभामा एउटा दृश्य यस्तो थियो -उपमेयर मञ्जुदेवी गुरुङ माइकमा बजेट पढिरहेकी थिइन्, पछाडि बसेका कर्मचारीहरू अंक सच्याउँदै र कागजमा मिलाउँदैं व्यस्त थिए । पोखरा, ८ असार । आइतबार दिउँसो पोखरा […]

शिक्षासेवी गुरु डा.टुवराज रहेनन्

पोखरा, ८ असार । पोखराको शैक्षिक, साहित्यिक र धार्मिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएका शिक्षाविद् डा. टुवराज बास्तोलाको ८२ वर्षको उमेरमा आइतबार निधन भएको छ। फूलबारीस्थित आफ्नै निवासमा मध्यान्ह १२:५५ बजे […]

डेढ करोड रुपैयाँ बराबरको अवैध सुनसहित दुईजना पक्राउ

पोखरा, ८ असार । पोखरामा प्रहरीले झण्डै डेढ करोड रुपैयाँ बराबरको अवैध सुनसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । भारतको पञ्जाबदेखि नेपालसम्म तस्करी गरिएको सुनसहित उनीहरूलाई पुम्दीभुम्दीबाट बुटवलतर्फ जाँदै गरेको […]

बाग्लुङ, प्युठान र रूकुमकोटमा अल्लो उद्योग सम्बन्धि तालिम

पोखरा, ७ असार । इम्ब्रोइरी एण्ड गार्मेन्ट एशोसिएसन(एगा) पोखराको आयोजना एवम् नेपाल पर्यटन बोर्डको सहयोगमा स्थलगत रुपमा कच्चा पदार्थ सम्बन्धी जानकारी तथा सीप विकास तालिम सम्पन्न भएको छ । कार्यक्रम […]

कास्कीको खिलाङ र तप्राङ गाउँ पहिरोको जोखिममा

पोखरा, ६ असार । अविरल बर्षाका कारण कास्कीको खिलाङ र तप्राङ गाउँ नैं जोखिममा परेको छ । वर्षाका कारण वडा नं. १ खिलाङ गाउँ र वडा नं. ६ को तप्राङ […]

जबरजस्ती करणीको आरोपमा सूर्य मिजार पक्राउ

स्याङ्जा, ६ असार । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जबरजस्ती करणी गरेको आरोपमा २७ वर्षीय सूर्य मिजारलाई बिहीबार पक्राउ गरेको छ । बलात्कार गरी फरार रहेका मिजारलाई लुकिछिपी बसेको स्थानबाटै प्रहरीले […]

आँधीखोला संरक्षण अभियन्तालाई रड प्रहार गर्ने साजन पक्राउ, वडाध्यक्ष सुनिल अझैं फरार

स्याङ्जा, ५ असार । आँधीखोला संरक्षण अभियन्ताहरुमाथि रड प्रहार गर्ने गिरोहका साजन पगेनीलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाले पक्राउ गरेको छ । मंगलबार भएको कुटपिटमा संलग्न वालिङ नगरपालिका–८ का पगेनीलाई प्रहरीले […]

लागूऔषधसहित चारजना युवाहरु पक्राउ

पोखरा, ४ असार । जिल्ला प्रहरी कार्यालय कास्की र लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय पोखराको टोलीले लागूऔषधसहित चार युवालाई पक्राउ गर्न सफल भएको छ । प्रहरीले उनीहरुको साथबाट ट्यापेन्टाडोल ट्याब्लेट– […]

गैरकानुनी रुपमा दोहोरो सुविधा लिने पोखराका १२ वडाध्यक्षहरु

महानगरपालिकाका १२ जना वडाध्यक्षहरुले सवारी साधन सुविधा पाईरहेकोमा पुनः यातायात सुविधा वापत भनी थप रकम पचाएको देखिन्छ । पोखरा, ४ असार । पोखरा महानगरपालिकाका १२ जना वडाध्यक्षहरुले गैरकानुनी रुपमा दोहोरो […]