News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

सेनाको कारबाहीमा ७३ हतियार बरामद

काठमाडौं, २५ भदौं । नेपाली सेनाले देशभर सुरक्षा कारबाही तीव्र बनाएर लुटपाट गर्नेहरूलाई पक्राउ गरेको छ र ठूलो परिमाणमा हतियार बरामद गरेको छ। हालसम्म ७३ नाल हतियार बरामद भएका छन्। […]

नेताहरुका घर, व्यवसाय र सरकारी कार्यालयमा व्यापक तोडफोड र आगजनी

पोखरा, २५ भदौं । जेन जी (नयाँ पुस्ता)को भ्रष्टाचारविरुद्धको आन्दोलन दोस्रो दिनमा पोखरामा थप उग्र बनेको छ। । राज्यद्वारा १९ जना युवाहरुको नरसंहारपछि आक्रोशित बनेका प्रदर्शनकारीहरुले नेताहरुका घर, होटल, शोरुम, […]

शान्ति र सुरक्षा कायम गर्न देशभर सेना परिचालन, जंगीअड्डामा छलफलको तयारी

दुई हटलाइन नम्बर (०१–५९७९२२३ र ०१–५९७९२२४) जारी गर्दै सहयोगका लागि सम्पर्क गर्न आह्वान काठमाडौं, २४ भदौं। जेनजी युवाको भ्रष्टाचारविरोधी प्रदर्शनपछि देशभर उत्पन्न अराजक परिस्थितिलाई नियन्त्रण गर्न नेपाली सेनाले सक्रिय पहल […]

जिल्ला प्रहरी कार्यालय कास्कीमा तोडफोड र आगजनी

पोखरा, २४ भदौ ।  जिल्ला प्रहरी कार्यालय कास्कीमा प्रदर्शनकारीहरूले व्यापक तोडफोड र आगजनी गरेका छन्। प्रदर्शनकारीहरूले कार्यालयमा रहेका प्रहरी कर्मचारीहरूलाई लखेटेर भवनमा तोडफोड र आगजनी गरेका हुन्। उनीहरूले निरन्तर रूपमा […]

कास्की कारागारबाट ७७३ कैदीबन्दी भागे

पोखरा, २४ भदौं । कास्की कारागारबाट ठूलो संख्यामा कैदीबन्दी भागेका छन्। प्रहरी स्रोतका अनुसार, जेनजी आन्दोलनकारीको सहयोगमा कैदीबन्दीहरूले कारागार तोडफोड गरी भागेका हुन्। कास्की कारागारमा ७७३ कैदीबन्दी रहेका छन्। जेनजी […]

नेताहरूका घर र कार्यालयहरूमा आगजनी, तोडफोड र ढुंगामुढा

पोखरा, २४ भदौ । सन् १९९७ देखि २०१२ सम्म जन्मिएका जेनजी पुस्ताले भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दको विरोधमा सुरु गरेको आन्दोलन देशभर फैलिएको छ । सोमबार काठमाडौंको बानेश्वरमा १७ जना […]

गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

काठमाडौं, २३ भदौं । गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन्। सोमबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा पुगेर उनले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाएका हुन्। “मन्त्रिपरिषद् बैठक भर्खरै सकियो, […]

पोखरामा जेन–जीको प्रदर्शन, गोली लागेर एक जना घाइते

प्रहरी स्रोतका अनुसार गोली लागेर घाइते भएका २८ वर्षीय दिवस गुरुङलाई उपचारका लागि अस्पताल लगिएको छ। पोखरा, २३ भदौं । पोखरामा सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरुद्ध जेन–जी युवाहरूको प्रदर्शनका क्रममा […]

चर्कियो जेनजीको आन्दोलन, मृतकको संख्या १४ पुग्यो

काठमाडौं, २३ भदौ । भ्रष्टाचार विरुद्ध र  सामाजिक सञ्जाल बन्दको विरोधमा भएको प्रदर्शनका क्रममा काठमाडौंमा मात्र १४ जनाको मृत्यु भईसकेको छ ।  देशभरि नैं जेनजी पुस्ताले चर्को रुपमा आन्दोलन अघि […]

जानुकाले रचिन् नयाँ इतिहास

पोखरा, २३ भदौं । लेखनाथ उद्योग वाणिज्य संघमा पहिलोपटक महिला नेतृ जानुका पराजुली अधिकारीको नेतृत्वमा रहेको प्यानलले १५औं महाधिवेशनमा कार्यसमितिको पदाधिकारी र सम्पूर्ण सदस्यहरूमा ‘क्लिन स्विप’ गर्दै नयाँ इतिहास रचेको […]