News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

‘यो सांकेतिक कारवाही मात्र हो’ : महासचिव कञ्चन

पोखरा, २९ असार । नेकपा (बहुमत)का महासचिव धमेन्द्र बास्तोला ‘कञ्चन’ले अखिल (क्रान्तिकारी)ले पोखरामा गरेको कारवाही सांकेतिक मात्र भएको चेतावनी दिएका छन् । पोखरा–१७ मा रहेको छोरेपाटन माध्यमिक विद्यालयको सम्पत्ति (पातले […]

एमाले नेतालाई कालोमोसो दल्ने दुई विद्यार्थी नेता गिरफ्तार

पोखरा, २८ असार । पाताले छाँगो (डेभिस फल्स) निजी कम्पनीलाई ठेक्कामा दिने निर्णयमा हस्ताक्षर गरेको आरोपमा नेकपा एमालेका नेता तथा छोरेपाटन माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बद्रीनाथ पहारीलाई कालोमोसो दलेको […]

सम्झौंतामा हस्ताक्षर गर्ने एमाले नेतालाई कालोमोसो

विद्यालयका प्रधानाध्यापक डिल्लीराम शर्मालाई तत्काल राजीनामा नदिए कारवाही गर्ने धम्की पोखरा, २८ असार । नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का विद्यार्थीहरुले नेकपा एमालेका कार्यकर्ता बद्रीनाथ पहारीलाई शुक्रबार विहान कालोमोसो दलेका छन् । […]

पोखरामा सिक्री लुटपाट गर्ने दुईजना काठमाडौंबाट पक्राउ

पोखरा, २६ असार । सार्वजनिक बसमा यात्रा गरिरहेकी एक महिलाको घाँटीबाट सुनको सिक्री लुटपाट गरी फरार भएका दुई जना युवालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । प्रहरीले काभ्रेपलाञ्चोक स्थायी घर […]

‘अनुशासनको कारबाही अवैधानिक’ : शेखर कोइराला समूह

काठमाडौं, २६ असार । नेपाली कांग्रेसभित्रको शेखर कोइराला समूहले पार्टी नेतृत्वद्वारा गरिएको अनुशासन कारबाहीलाई “विधानविपरीत, पूर्वाग्रही र स्वार्थ समूह प्रेरित” भन्दै औपचारिक अस्वीकार गरेको छ। विशालनगरस्थित सम्पर्क कार्यालयमा बसेको बैठकमा […]

कांग्रेसको वेमौसमी बाजा, पूर्वमन्त्री, पूर्वसभापति र जनप्रतिनिधिसहित कारवाहीमा

खराब पृष्ठभूमि र चरित्र भएका पात्र, जग्गा दलाल, कालोबजारी र भ्रष्टहरु पैसाको आडमा इमान्दार र पुराना कार्यकर्ताहरुमाथि हावी भईरहेका छन् । पोखरा, २६ असार । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले […]

कास्कीका चार गाउँमा राति सवारी चलाउन रोक

घान्द्रुक, उल्लेरी, लान्द्रुक र ताङतिङ क्षेत्रमा रातिको सवारी आवागमनमा प्रतिबन्ध पोखरा, २५ असार । मनसुन सक्रिय भएसँगै बाढी र पहिरोको जोखिम बढेपछि कास्कीका चार गाउँमा १५ दिनका लागि राति सवारी […]

लेखा अधिकृत झलक शर्मा पौडेलविरुद्ध ६ करोडभन्दा बढीको भ्रष्टाचार मुद्दा

पोखरा, २५ असार। गण्डकी प्रदेशको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा कार्यरत लेखा अधिकृत झलक शर्मा पौडेलविरुद्ध ६ करोडभन्दा बढीको अकुत सम्पत्ति आर्जनको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ। बुधबार […]

पोखरामा अर्काको नाममा परीक्षा दिने मोहम्मद रहिम पक्राउ

पोखरा, २५ असार । पोखरामा सवारी चालक अनुमति पत्र (लाइसेन्स)को परीक्षा दिँदै गरेका एक नक्कली परीक्षार्थी पक्राउ परेका छन्। पक्राउ पर्ने युवक बागलुङ नगरपालिका–५, अमलाचौर स्थायी घर भई हाल पर्वतको […]

म्याग्दीमा पहिरोले बाबुको मृत्यु, छोरा बेपत्ता

म्याग्दी, २५ असार। म्याग्दीको मालिका गाउँपालिका–३ लुप्सीटारमा बुधबार दिउँसो खसेको पहिरोले जगेन्द्र विकको ज्यान गएको छ भने उनका १३ वर्षीय छोरा बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार, पहिरोमा […]