News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

जानुकाको नेतृत्वमा सशक्त र समावेशी प्यानल घोषणा

लेखनाथ, २५ साउन । लेखनाथ उद्योग वाणिज्य संघ (लेउवासंघ) को २८ वर्षे इतिहासमा पहिलोपटक एक सशक्त महिला नेतृ, जानुका पराजुली अधिकारी, अध्यक्ष पदका लागि सिङ्गो सशक्त प्यानलसहित चुनावी मैदानमा उभिएकी […]

११ करोड रुपैयाँ बराबरको अवैध साढे ६ किलो सुनका गहनासहित ११ भारतीय पक्राउ

अवैध सुनचाँदी, विदेशी मुद्रा कारोबार र तस्करीविरुद्ध नेपाल प्रहरीको सफल अप्रेशन पोखरा, २५ साउन । पर्यटकीय नगरी पोखरामा नेपाल प्रहरीले अवैध सुनचाँदी, विदेशी मुद्रा कारोबार र तस्करीविरुद्धको लडाइँमा ठूलो सफलता […]

आज जनैपूर्णिमा

पोखरा, २४ साउन । जनैपूर्णिमा, जसलाई रक्षाबन्धन वा ऋषितर्पणी पनि भनिन्छ, हिन्दु परम्पराअनुसार श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने एक महत्वपूर्ण पर्व हो। यो पर्व वैदिक सनातन धर्मको गहिरो धार्मिक, ऐतिहासिक […]

कडा शर्त राखेर गाँजा खेतीलाई वैधानिकता दिने तयारी

नेपालमा गाँजा खेती बि.सं.२०३३ मा लागुऔषध नियन्त्रण ऐन २०३३ लागू भएसँगै पूर्ण रूपमा प्रतिबन्धित भयो। सन् १९६० को दशकमा हिप्पी संस्कृतिको प्रभाव र अमेरिकालगायत पश्चिमा देशहरूको दबाबमा नेपालले गाँजामाथि प्रतिबन्ध […]

वातावरण संरक्षण, ताल सरसफाइ र रोजगारी सिर्जनासम्बन्धी समझदारी

पोखरा, २३ साउन । पोखरा महानगरपालिका र लक्ष्मी ग्रुप फाउन्डेसनबीच वातावरण संरक्षण, ताल सरसफाइ र रोजगारी सिर्जनासम्बन्धी समझदारी भएको छ। बिहीबार भएको समझदारीमा महानगरका प्रमुख धनराज आचार्य र लक्ष्मी ग्रुपका […]

सरकारको नियन्त्रणकारी नीतिले प्रेस स्वतन्त्रतामाथि आघात

विकिलिक्सका संस्थापक जुलियन असान्जले सन् २०१० मा सार्वजनिक गरेका गोप्य दस्तावेजहरूले विश्वका शक्तिशाली सरकारहरूको भ्रष्टाचार र मानवअधिकार हनन उजागर गरे। यसले अनलाइन मिडियाको शक्ति र विश्वसनीयता स्थापित गर्‍यो । डिजिटल […]

नेपाल पत्रकार महासंघको आपत्ति

“प्रमुख जिल्ला अधिकारीको कार्यालयमा अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरणको व्यवस्था पञ्चायतकालीन एकतन्त्रीय प्रावधानको निरन्तरता हो। सरोकारवालासँग छलफल र परामर्शविना ल्याइएको यो प्रावधान आपत्तिजनक, अस्पष्ट र अव्यावहारिक छ।” पोखरा, २३ साउन […]

कालीगण्डकीमा आमा–छोरा बेपत्ता भएको आशङ्का

स्याङ्जा, २२ साउन । गल्याङ नगरपालिका–५ सेतिवेणीस्थित कालीगण्डकी नदीको किनारमा रहेको प्रतीक्षालयमा झोला, चप्पल, मोबाइल र बच्चाको जुत्ता फेला परेपछि आमा–छोरा बेपत्ता भएको आशङ्कामा सशस्त्र प्रहरीले खोजी कार्य सुरु गरेको […]

वडाध्यक्ष निखिल बैगार सट्टा परीक्षा मुद्दामा पक्राउ

जाजरकोट, २१ साउन । बैजनाथ गाउँपालिका वडा नं.३ का वडाध्यक्ष निखिल बैगारलाई आफुले दिनुपर्ने परीक्षामा अर्कै नक्कली प्रशिक्षार्थी खडा गरी परिक्षा दिदैं गरेको भेटिए पछि सट्टा परीक्षा मुद्दामा प्रहरीले पक्राउ गरेको […]

कालिका मावि आँपुभन्ज्याङमा भित्तेपत्रिका विमोचन

पोखरा, २१ साउन । पोखरा–३३, आँपुभन्ज्याङस्थित कालिका माध्यमिक विद्यालयमा एक विशेष समारोहबीच भित्तेपत्रिकाको विमोचन सम्पन्न भएको छ। विद्यार्थीहरूको रचनात्मक र सिर्जनात्मक क्षमता प्रस्फुरण गर्ने उद्देश्यले कालिका बाल क्लबद्वारा प्रकाशित यो […]