News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

गायक प्रशान्त पौडेलको नयाँ गीतको म्युजिक भिडियो भदौं १३ मा रिलिज हुने

पोखरा, ११ भदौं । नेपाली सङ्गीत क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाएका गायक, सङ्गीतकार तथा रचनाकार प्रशान्त पौडेलको नयाँ म्युजिक भिडियो भाद्र १३ गते रिलिज हुने भएको छ। सयौँ हिट गीतहरूमार्फत […]

अपहरण मुद्दाका फरार अभियुक्त १२ वर्षपछि पक्राउ

स्याङ्जा, ११ भदौं । अपहरण तथा शरीर बन्धक कसूर मुद्दामा १२ वर्षदेखि फरार रहेका एक अभियुक्तलाई स्याङ्जा प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय स्याङ्जाको विशेष अपरेसन टोलीले पोखरा–१६, छोरेपाटन […]

इन्द्रपुरी मार्गमा लागूऔषधसहित रमेश थापा पक्राउ

पोखरा, ११ भदौं । पोखरा महानगरपालिका वडा नं. ८, इन्द्रपुरी मार्गमा लागूऔषध कारोबारको सूचनाका आधारमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। मङ्गलवार दिउँसो २ बजेको समयमा लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय […]

तीज महोत्सवमा ढिकी–जाँतो प्रतियोगिता शुरू

पोखरा, १० भदौ । पोखराको पुरानो टुँडिखेलमा आयोजित तेस्रो संस्करणको ऐतिहासिक टुँडिखेल तीज महोत्सव २०८२ मा सोमबारदेखि ढिकी–जाँतो प्रतियोगिता शुरू भएको छ। ‘हाम्रो संस्कृति, हाम्रो पहिचान, लोपोन्मुख संस्कृति जोगाउने हाम्रो […]

स्याङ्जामा कुटपिट र गाडी तोडफोड गर्ने दुईजना पक्राउ

स्याङ्जा, ९ भदौं । स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिका वडा नम्बर–४, नागडाँडा भालुपहाडस्थित एक होटलमा खाजा खाएर बसमा चढ्ने क्रममा यात्रु र सहचालकमाथि कुटपिट गर्नुका साथै गाडीको सिसा र लाइट तोडफोड […]

अस्पताल व्यवस्थापन समितिहरू विघटन, नयाँ मापदण्ड लागू

पोखरा, ६ भदौं । गण्डकी प्रदेश सरकारले आफू मातहतका सबै अस्पतालका व्यवस्थापन समितिहरू खारेज गरी नयाँ संरचना र कडा मापदण्डसहितको गठन आदेश जारी गरेको छ। मंगलबारको मन्त्रिपरिषद् बैठकले प्रदेशका १४ […]

झलकमान गन्धर्वको स्मृतिमा हुलाक टिकट

पोखरा, ५ भदौं । पोखराको बाटुलेचौरमा वि.सं. १९९२ मा जन्मिएका थिए झलकमान गन्धर्व। उनको सारंगीको मधुर धुनले नेपाली लोकसंगीतलाई अमर बनायो। गाउँ–गाउँ डुल्दै कथा र समाचार सुनाउने गन्धर्व परम्परालाई उनले […]

घरेलु मदिरालाई कानुनी मान्यता

पोखरा, ४ भदौं । गण्डकी प्रदेश सभाले मंगलबार ‘गण्डकी प्रदेशमा घरेलु मदिराको उत्पादनलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित गरेको छ। यो विधेयकले परम्परागत रूपमा उत्पादन हुँदै आएको […]

पोखरामा असोज ४ गते दोस्रो पर्वतीय दौड प्रतियोगिता हुँदै

पोखरा, ३ भदौ । पोखराको रमणीय फेवाताल किनार र हिमाली काखमा आगामी असोज ४ गते दोस्रो पर्वतीय दौड प्रतियोगिता हुँदैछ । पोखरा–२२, पुम्दीभुम्दीमा पोखरा क्लिकको आयोजनामा हुने यो दौडले खेल […]

अमेरिकाबाटैं जबरजस्ती करणी र बाल यौन दुर्व्यवहारको भिडियो राख्ने व्यक्तिको पहिचान

अनुसन्धानका क्रममा पक्राउ परेका व्यक्तिले आफ्नै हाडनातामा पर्ने एक व्यक्तिमाथि जबरजस्ती करणी गरेको र अर्का एक बालिकामाथि यौन दुर्व्यवहार गरेको पाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले जानकारी […]