
१पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
२राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
३सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
४एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
५चुनावी मैदानमा विप्लव
६राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
७पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
८जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
९राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१०पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
११लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
१२माछापुच्छ्रे पोखरा ओपन टेनिसः मेन्स सिंगल्स उपाधि करण थापालाई, ३५ वर्षमाथि जितेन्द्र परियार च्याम्पियन
१भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
२किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
३एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
६राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
७नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
८पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
९‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
१०लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
११हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
१२राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
काठमाडौँ । स्पेनिस क्लब बार्सिलोना युरोपियन च्याम्पियन्स लिगमा पराजित भएको छ। समूह ‘ई’ को खेलमा बार्सिलोनालाई पोर्चुगिज क्लब बेन्फिकाले ३-० गोलले पराजित गर्यो।
बेन्फिकाका लागि नुनेजले दुई गोल गरे। उनले खेलको तेस्रो मिनेटमा पहिलो गोल गरेका थिए। ७९ मिनेटमा पेनाल्टीबाट व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरेका थिए। त्यसअघि खेलको ६९ मिनेटमा फेरिइरा सिल्भाले बेन्फिकाको अग्रता दोब्बर पारेका थिए।
यो समूहको अर्को खेलमा जर्मन क्लब वायर्न म्युनिखले ५-० को जित हात पारेको छ। वार्यनले युक्रेनको डाइनामो किभलाई फराकिलो अन्तरले पराजित गरेको हो।
वायर्नको जितमा लेवान्डोस्कीले १२ मिनेटमा पेनाल्टी र २७ मिनेटमा गरी दुई गोल गरे। गिनर्बिले ६८, सानेले ७४ र चोउपो मोटिङले ८७ मिनेटमा थप गोल गर्दा वायर्नले फराकिलो अन्तरको जित हात पार्यो।
समूहमा वार्यन ६ अंक जोड्दै शीर्ष स्थानमा छ। दोस्रो स्थानको बेन्फिकाको ४ अंक छ भने किभ १ अंकसहित तेस्रो स्थानमा छ। लगातार दुई खेलमा पराजित बार्सिलोनाले भने अंक जोड्न सकेको छैन।
१भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
२किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
३एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण