
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
३छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
४प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
६पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
७८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१०प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
११जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
१२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५आन्दोलनकारीलाई आतंककारी भन्दैं दलहरुले पेल्न थालेपछि फेरि जुर्मुराउँदैं जेनजीहरु
६प्रहरी कार्यालयबाट हतियार लुट्ने दुई पक्राउ
७अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता ‘पोखरा इन्डुरो रेस’ सम्पन्न
८प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
९८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
१०पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
११न्यु मोडेलकी सुसम रानाभाट पिस पोस्टर प्रतियोगितामा प्रथम
१२छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
काठमाडौं । प्रिमियर लिगमा म्यानचेष्टर युनाइटेडले वेष्टह्यामविरुद्ध आइतबार एक गोलले पछि परेको स्थिति उल्टाउँदै २-१ को पुनरागमन जित हात पारेको छ । क्रिस्टियानो रोनाल्डो र जेस लिनगार्डले गोल गरेपछि युनाइटेडले जित हात पारेको हो ।
घरेलु मैदानमा सेइड बेनराहमले ३०औं मिनेटमा गोल गर्दै वेष्टह्यामलाई अग्रता दिलाएका थिए । तर पाँच मिनेटपछि नै रोनाल्डोले युनाइटेडका लागि बराबरी गोल फर्काए । त्यसपछि ८९औं मिनेटमा जेस लिनगार्डले गोल गरेपछि युनाइटेडले २-१ को अग्रता बनायो ।
वेष्टह्यामले इन्जुरी टाइममा बराबरी गर्ने सुनौलो अवसर गुमायो । इन्जुरी टाइमको पाँचौ मिनेटमा प्राप्त पेनाल्टीमा वेष्टह्यामको मार्क नोबलको प्रहार युनाइटेडका डेविड डे हेअले बचाए । डे हेअ नायक बनेपछि युनाइटेडले तीन अंक जोड्यो ।
जितपछि पाँच खेलबाट १३ अंक जोडेको युनाइटेड दोस्रो स्थानमा उक्लेको छ । शीर्ष स्थानको लिभरपुल समान अंक भए पनि गोलअन्तरमा युनाइटेड पछि छ ।
यस्तै लेस्टर सिटीलाई २-१ ले पराजित गर्दै ब्राइटन तेस्रो स्थानमा उक्लेको छ । ब्राइटनले ५ खेलबाट १२ अंक जोडेको छ । ब्राइटनका लागि निल माउफी र डाद्दी वेलब्याकले गोल गरे । लेस्टरका जेमी भार्डीले एक गोल फर्काए पनि हार टार्न सकेनन् ।
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५आन्दोलनकारीलाई आतंककारी भन्दैं दलहरुले पेल्न थालेपछि फेरि जुर्मुराउँदैं जेनजीहरु