
१पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
२‘डुलुवा’ टोलीको यात्रा सुरु पोखराबाट हुम्लाको लिमी उपत्यका हुँदै लाप्चा ला पाससम्म
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
५जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
६फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
७माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
८जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
९उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
१०मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
११सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ
१२कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
५पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
६कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
७पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करीमा पक्राउ
८मणिपालमा नर्सलाई उल्टैं प्रशासनको धम्की
९कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
१०जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
११विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
१२पोखरामा नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने युवक पक्राउ
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२१ को दोस्रो लेग आजदेखि युएईमा सुरु हुँदा चेन्नाइ सुपर किंग्सले विजयी सुरुआत गरेको छ ।
आइतबार भएको खेलमा चेन्नाइले मुम्मबइ इन्डियन्सलाई २० रनले पराजित गरेको हो । जितपछि ८ खेलबाट दिल्ली क्यापिटल्स समान १२ अंक जोडेको चेन्नाइ रनरेटका आधारमा शीर्ग स्थानमा उक्लेको छ ।
दुबइमा भएको खेलमा चेन्नाइले दिएको १५७ रनको लक्ष्य पछ्याएको मुम्बइले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३६ रन मात्र बनाउन सक्यो । मनो तिवारीले अविजित ५० रन बनाए पनि जितका लागि पर्याप्त हुन सकेन ।
बलिङमा चेन्नाइका लागि ड्वाने ब्राभोले ३, दिपक चाहरले २ तथा जोस हेजलउड र शार्दुल ठाकुरले १-१ विकेट लिए । त्यसअघि टस जितेर पहिलेब्याटिङ गरेको चेन्नाइले ओपनर रुतुराज गाइकवार्डको अविजित ८८ रन मद्दतमा २० ओभरमा ६ विकेट गुमाएर १५६ रन बनाएको थियो ।
२४ रनमै ४ विकेट गुमाउनुका साथै अम्बाते राएडुसमेत रिटार्ड हर्ट भएपछि गाइकवाडले पाँचौ विकेटका लागि रवीन्द्र जडेजासँग ८१ रनको साझेदारी गरेका थिए । जडेजा २६ रन बनाएर आउट भए । त्यसपछि गाइकवाड र ड्वाने ब्राभोले छैटौं विकेटका लागि अविजित ३९ रनको साझेदारी गरे ।
गाइकवाडले ५८ बल खेल्दै ९ चौका र ४ छक्का मद्दतमा अविजित ८८ रन योगदान गरे । ब्राभोले ८ बल खेल्दै अविजित २३ रन बनाउने क्रममा ३ छक्का प्रहार गरे । बलिङमा मुम्बइका ट्रेन्ट बोल्ड, एडम मिल्ने र जसप्रित बुमराहले २-२ विकेट लिए ।