
१‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
२पोखरामा आगामी शनिबार पर्वतीय दौड, तयारी अन्तिम चरणमा
३पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
४स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा
५‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
६पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
७आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
८फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
९मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
१०‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
११पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
१२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५डुलुवाको अध्यक्षमा योगेश भट्टराई
६सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
७‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
८पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
११आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
१२पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमित थप १ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार मृत्यु हुनेको संख्या ६८ पुगेको छ । आजमात्र पाँच जनाको मृत्यु भएको हो । त्यसैगरी आजै मात्र थप २५२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

गण्डकी प्रदेशमा आजमात्र कोरोना संक्रमणका कारण ५ जनाको मृत्यु भएको छ । स्केच: साभार
कोरोना संक्रमणका कारण तनहुँ, शुक्लागण्डकी वडा नं. ४ का ५० वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । आज विहान ९ः१० बजेको समयमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखराका उपचारका क्रममा ती पुरुषको निधन भएको हो । ती पुरुषलाई कोभिड–१९, वाईल्याटरल निमोनिया तथा कार्डिओ पल्मोनरी एरेष्ट लगायतका समस्या देखिएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराबाट प्राप्त प्रतिवेदनमा उल्लेख छ ।