
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
१२बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
साँझको समयमा
सफा, निलो र खुला नभ मुनि
चिसो पवनको स्पर्शले रोमाञ्चित छन्
उनीहरु अर्थात्
प्रियतम र प्रेयसी ।
अस्ताउन लागेको
पहेंलो घामले छरेको
सुनौलो किरणले
चम्किएको हिमाल देखेर
पुलकित छन् उनीहरु ।
पानीमा पौडी खेलिरहेको
त्यो सुनौलो हिमालको प्रतिबिम्ब र
किनारका हरिया दृश्य देख्दा
हर्षले रौं ठाडा भएका छन् उनीहरुका ।
कहिले प्रियसी हातमा
कहिले प्रियसीको केशमा
सलबलाई रहेका छन्
प्रियतमका औंलाहरु ।
अलौकिक दृश्य हेरेर
प्रफुल्ल छन् दुई जोडी नयनहरु,
प्रफूलित नयनहरु जुध्दा
मुस्कुराउँछन् अधरहरु ।
छिप्पिदो साँझ सँगै
पारि मन्दिरमा बज्न थालेका छन्
सन्ध्याका घण्टीहरु
प्रोज्ज्वलित हुदै छन्
वारि बाराही घाटमा
आरतीका दियाहरु ।
प्रकृति र संस्कृतिको
सौन्दर्यमा रमाएकाका मनहरुलाई
अध्यात्मले पनि छुँदो रहेछ
कुनैबेला
त्यसैले त झुक्छ शिर उतै फर्केर
जताबाट आएका छन् घण्ट ध्वनिहरु र
ज्योतिको प्रकाशहरु ।
अब
छिप्पिएको साँझ छ,
आरतिको सुन्दरता छ,
घण्टीको मधुरता छ,
छन् अनि अघि देखि
प्रकृतिको सुन्दरता र
प्रेमी प्रेमिकाको प्रेमालाप
अवलोकन
गरिरहेका एक जोडि अधवैंशे दम्पती ।
जसलाई
आउँछ झझल्को
ति दिनहरुको,
आफ्नै प्रेमको,
लुकाएर पढेका रोमाञ्चित
उपन्यासहरुको र
हेर्छन एक आपसमा
मुसुक्क मुस्कुराएर
गाला राता बनाएर
विगत सम्झँदै ।
#ढाकामोहन बराल
पोखरा-७, मासबार, कास्की
फोन नं ९८४६०३९९८८
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन